समाज

विद्युतीय रिक्सा दुर्घटनाबाट नेपालगन्जमा एक वर्षमा ११ जनाको मृत्यु

नेपालगन्ज,कात्तिक २९ । पछिल्लो समय बाँकेमा बढ्दै गएका इरिक्सा सडक सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । जिल्लामा करिब १५ हजारको सङ्ख्यामा रहेका विद्युतीय रिक्साले गर्दा दुर्घटना बढ्नुका साथै

इजरायली सेनाद्वारा गाजा अस्पतालमा आक्रमण

गाजापट्टी, कात्तिक २९ । हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजरायली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको

बालगृहमा सामूहिक भाइटीका

म्याग्दी,कात्तिक २९ । यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरूले सामूहिक भाइटीका लगाएर मनाएका छन् ।  नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाहरूले

मोटरसाइकल दुर्घटनामा भलिबल खेलाडीको मृत्यु

स्याङ्जा,कात्तिक २९ । गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोषबहादुर थापा मगरको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ । स्थानीय भलिबल प्रतियोगितामा भाग लिएर गएराति फर्कने क्रममा स्याङ्जा चापाकोट नगरपालिका २

भक्तपुरमा पोखरीमा डुबेर १ जनाको मृत्यु

काठमाडौं,कात्तिक २९ । भक्तपुरको दूधपाटीस्थित नपुखु पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार मृत्यु हुनेमा भक्तपुर नगरपालिका

यसरी सुरु भयो भाई टिकाको चलन ?

काठमाडौँ,कात्तिक २९ । यमपन्चक अर्थात कार्तिक शुक्ल द्धितीय तिथिमा मनाईने भाइटीका परापूर्वकालमा बहिनी यमुना र दाजु यमराजसँग जोडिएको पाइन्छ । बहिनी यमुनाले दाजु यमराजलाई विशेष सम्मान गर्दै भाइपूजा गरेको धार्मिक

ललितपुरमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौँ,कात्तिक २९ । ललितपुरको टाखेलमा मोटरसाइकल दुर्घटना भएको छ । प्रहरीका अनुसार चापागाउँबाट टाखेल जाँदै गरेको बा.६० प ५१९५ नम्बरको मोटरसाइकल सडकको दायाँ तर्फको रुखमा ठोक्किएर दुर्घटना भएको हो । 

आज बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला रहने

काठमाडौं,कात्तिक २९ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर आज बुधवार बिहानैदेखि खुल्ने भएको छ । भाइटीकाका अवसरमा बुधवार बिहानैदेखि मन्दिर

प्रविधिको विकासले मादल व्यवसाय सङ्कटमा

ढोरपाटन (बागलुङ),कात्तिक २९ । नेपाली लोक संस्कृतिसँग जोडिएको छ मादलको महत्व । अझ गीत सङ्गीत पारखीका लागि मादल निकै प्रियकर हुन्छ । मादलबिना हरेक लोकगीत सङ्गीत अपुरो हुन्छन् । नेपाली