समाज

इन्टरनेट प्रदायकले टिकटक नहटाए कारबाही गर्ने प्राधिकरणको चेतावनी

काठमाडौं,कात्तिक २८ । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय लगत्तै टिकटक हटाउन दिएको निर्देशन पालना नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ।  मंगलबार सूचना सार्वजनिक गर्दै प्राधिकरणले सोमबारको मन्त्रिपरिषद्

युवक जंगलमा मृत फेला

मोरङ,कात्तिक २८ । मोरङको उर्लाबारी–६ सीमाना बस्तीका २३ वर्षीय किशोर धीरेन्द्र ढुङ्गेल कानेपोखरी–७ को जङ्गलमा मृत भेटिएका छन् ।  अस्थायी प्रहरी कार्यालय कानेपोखरीका प्रहरी सहायक निरीक्षक गुणराज पोख्रेलका अनुसार पूर्व–पश्चिम

बाल साहित्यकार शान्तदास मानन्धरको निधन

काठमाडौं,कात्तिक २८ । बाल साहित्यकार शान्तदास मानन्धरको निधन भएको छ । हर्निया रोगबाट पीडित मानन्धरको मंगलबार उपचारका क्रममा बयोधा अस्पतालमा निधन भएको हो । नेपाली बाल साहित्य क्षेत्रमा उनी सर्जक,

रेलले किचेर ९० वर्षीय वृद्धको मृत्यु

धनुषा,कात्तिक २८ । धनुषामा रेलले किचेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मधुबन्नी जिल्लाको जयनगर, बेल्ही ठेगाना रहेका ९० वर्षीय विन्देश्वर दास रहेका छन् । मङ्गलबार बिहान

इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्वल हुँदैन : लामिछाने

काठमाडौं,कात्तिक २८ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन नसक्ने बताएका छन् । भक्तपुरमा मंगलबार नेपाल संवत ११४४

आज गोरु तिहार: यस्तो छ ऐतिहासिक प्रचलन

काठमाडौं,कात्तिक २८ । आज गोरुको पुजा गरिने भएकाले आजको दिनलाई गोरु तिहार वा गाउँघरमा हलि तिहार पनि भन्ने चलन रहेको छ ।आज वर्षभरी हलो जोतेर अन्न उव्जनी गर्न सहयोग गर्ने

आज नेपाल संवत् ११४४ र म्हः (आत्म) पूजा

काठमाडौं,कात्तिक २८ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं

दशैंका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि बिकेनन्

ढोरपाटन (बागलुङ),कात्तिक २८ । कास्कीको माछापुछ्र‍ेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आएका थिए । बागलुङसम्म आउँदा उनले जम्मा ३७ ओटा मात्रै च्याङ्ग्राको

राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वास

काठमाडौं,कात्तिक २८ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४४’ प्रारम्भ भएको अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूमा शुभकामना दिएका छन् ।  उनले सन्देशमा भनेका छन् , ‘‘नेपाल संवत्‌ले सम्पूर्ण नेपालीका बीचमा