समाज

इन्धन वापतको रकम मासिक रूपमा तलबभत्तासँगै कर्मचारीले भुक्तानी पाउने

काठमाडौं,कात्तिक २४ । सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार

भूकम्प क्षेत्रमा सुत्केरीको बिजोग

जाजरकोट,कात्तिक २४ । एक दिनकी सुत्केरी मीनाकुमारी बादीलाई चौबिस घण्टा बितेको भन्दै अस्पतालले निकालिदियो । उनलाई जस्तै अर्की सुत्केरी उषा परियारलाई पनि अस्पतालले बिहीबार डिस्चार्ज गरिदियो ।  न त लैजाने

जोखिमपूर्ण बन्दै कमला नदीको काठे पुल

सिरहा,कात्तिक २४ । दैनिक हजारभन्दा बढी मोटरसाइकल आवतजावत हुँदै आएको हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा सञ्चालनमा आएको काठको पुल जीर्ण बन्दै गएको छ । वर्षायाम शुरु भएसँगै गत असारदेखि

अदालतको आदेशपछि पोखराका पर्यटन व्यवसायी उत्साहित, लेकसाइड २४सै घण्टा खुला हुने

पोखरा,कात्तिक २४ । पर्यटकीय शहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्साहित भएका छन् । बुधबार  उच्च अदालत पोखराले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न आदेश

कर सङ्कलनका लागि काठमाडौं महानगरको स्थलगत अनुगमन

काठमाडौं,कात्तिक २४ । काठमाडौँ महानगरपालिकाले ३२ ओटै वडामा वडास्तरीय राजस्व अनुगमन थालेको छ । कामपाका अनुसार मुख्य गरी लामो समयदेखि करको दायरामा नआएका करदाताको विवरण सङ्कलन गर्नका लागि स्थलगत अनुगमन

उपभोग्य वस्तुमा सिसाको प्रयोग निरुत्साहित गर्नुपर्ने

राँझा,कात्तिक २४। मानव स्वास्थ्यमा सिसाजन्य विषबाट हुने समस्या न्यूनीकरण गर्न सचेतना जगाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सिसाको विषबाट बच्नका लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहका अवसरमा आज नेपालगञ्जमा आयोजित अन्तर्क्रिया कार्यक्रमका

बजार मूल्यभन्दा सस्तोमा सयपत्रीको माला बेच्दै सहकारी

झापा,कात्तिक २४। गौरादह नगरपालिका–६ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सयपत्रीको माला खरिद गर्न आउनेको घुइँचो लागेको छ । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री सुरु गरेपछि त्यहाँ

समस्या र समाधानका सूचि बनाएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं,कात्तिक २४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र निकायहरुमा प्रगति हुन नसक्नुका कारण खोजी तत्काल समाधान गर्नुपर्ने बताएकी छन् । त्यसका लागि समस्याका सूचि बनाएर समाधानका उपाय

एसियाका बैंकलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं,कात्तिक २४ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न एसियाका बैंकहरूलाई आग्रह गरेका छन् । आजदेखि यहाँ शुरु भएको एसियन बैंकर सङ्घको सम्मेलनमा अर्थमन्त्री डा. महतले नेपालमा लगानीका प्रशस्त