समाज

रसुवाको उत्तरगया गाउँपालिकाले जाजरकोट र रुकुम भूकम्प पीडितका लागि ३ लाख २५ हजार सहयोग गर्ने

रसुवा,कात्तिक २४ । रसुवाको उत्तरगया गाउपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि  ३ लाख २५ हजार रुपैया सहयोग गर्ने भएको छ । उत्तरगया गाउपालिकाले बिपत कोषबाट आर्थिक सहयोग गर्ने

त्रिविको उपकुलपति सिफारिस गर्न शिक्षामन्त्रीको नेतृत्वमा समिति गठन

काठमाडौँ,कात्तिक २४ । सरकारले त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्तिका लागि प्रक्रिया अगाडी बढाएको छ । गत कार्तिक १८ गते उपकुलपति डाक्टर धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएपछि नयाँ उपकुलपति नियुक्त गर्न सरकारले

आर्थिक सुधारका ठोस आधार सिर्जना भएको छ : अर्थमन्त्री डा. महत

काठमाडौं,कात्तिक २४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत वर्षको यही समयको तुलनामा हाल ९ दशमलब ३ प्रतिशतले राजश्व बढेको बताएका छन् । संसदको अर्थ समितिको बैठकमा बोल्दै मन्त्री डा. महतले

शैक्षिक भ्रमणमा आएको बस धरानमा दुर्घटना, १६ जना घाइते

धरान,कात्तिक २४ । शैक्षिक भ्रमणमा आएको बस धरानमा दुर्घटना भएको छ । धरान उपमहानगरपालिका –१३ स्थित धरान–धनकुटा सडकखण्डमा शैक्षिक भ्रमणमा आएको ३ वटा बस दुर्घटनामा परेको हो ।नवलपुर जिल्लाको विधार्थी

नुवाकोटमा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

नुवाकोट,कात्तिक २४ । नुवाकोटमा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारीले रातको समयमा परम्परागत खेल्दै आएको देउसी–भैलो रातभर खेल्न निषेध गरेका हुन्  ।

आज धनतेरस

काठमाडौँ,कात्तिक २४ । आज धनतेरस पर्व मनाईदैछ। हिन्दू पञ्चाङ्गका अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । यससलाई धनसँग सम्बन्धित पर्वको रुपमा लिइन्छ । यस दिन

एकै दिन तोलामा एक हजार रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,कात्तिक २४ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । हिजो एक हजार रुपैयाँले घटेको सुन आज सोहि मूल्यले बढेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख

मुगु हत्याकाण्ड : दुई सातापछि दुई अभियुक्त पक्राउ, यस्तो रहेछ हत्या योजना

मुगु,कात्तिक २४ । घटना घटेको दुई सातापछि प्रहरीले मुगुमा एकै परिवारका चार सदस्यको हत्या भएको घटनाको पर्दाफास गरेको छ । घटना धनमाल लुट्नकै लागि दुईजना मिलेर परिवारको हत्या भएको प्रहरीले जनाएको

कुकुरले खाइरहेको अवस्थामा शव भेटियो

ओखलढुंगा,कात्तिक २४ । कुकुरले खाइरहेको अवस्थामा शव भेटिएको छ । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ६ को घोराखोरीदेखि डाँडागाउँ जाने सडकको कुइके पाखामा कुकुरले खाइरहेको अवस्थामा एक वृद्ध महिलाको शव फेला परेको