समाज

बझाङ केन्द्र विन्दु बनाएर भूकम्प

बझाङ,कात्तिक २ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ ।  गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको

नेपालबाट भारतमा रू. ११ अर्ब ८० करोडको विद्युत् निर्यात

काठमाडौं,कात्तिक २ । भारतले नेपालबाट पछिल्लो पाँच महीनामा ११ अर्ब ८० करोड रुपैयाँ बराबरको विद्युत् किनेको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत भारतले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८

उपप्रधानमन्त्री श्रेष्ठ बिआरएफ शिखर सम्मलेलनमा सहभागी

बेइजिङ (चीन),कात्तिक २ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा सहभागी भएका छन् । चिनियाँ समकक्षी एवं सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङको

प्रचण्डले मुस्ताङलाई ५० करोड दिने घोषणा

काठमाडौं,कात्तिक १ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लामा ५० करोड सहयोग उपलब्ध गराउने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि उक्त सहयोग उपलब्ध गराउने घोषणा

गाजा सहरमा भएको आक्रमणको एमालेद्वारा भर्त्र्सना

काठमाडौं,कात्तिक १ । गाजा सहरमा भएको आक्रमणको एमालेद्वारा भर्त्र्सना गरिएको छ । मंगलबार राति प्यालेस्टानी राज्यको गाजा सहरमा भएको आक्रमणको एमालेले भर्त्र्सना गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार वक्तव्य जारी

हस्तकला व्यापार मेला मंसिर ७ गतेदेखि हुने, १५० स्टल रहने

काठमाडौं,कात्तिक १ । नेपाल हस्तकला महासंघले बर्सेनि आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष मंसिर ७ गतेबाट हुने भएको छ । महासंघका अनुसार राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण

बोलेरो दुर्घटनामा ८ घाइते

फिदिम,कात्तिक १ । मेची राजमार्गस्थित पाँचथरको टाहारीमा बोलेरो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । आठमध्ये १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । झापाको

रोहितको ब्याटिङमा युएईविरुद्ध नेपालको जित

काठमाडौं,कात्तिक १ । कप्तान रोहित पौडेलको सङ्कटको समयमा अविजित अर्धशतकीय पालि खेलेपछि त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टिम नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई पहिलो खेलमा सात विकेटले पराजित

एक लाख लुटेर भाग्दै गरेका दुई युवा पक्राउ

दाङ,कात्तिक १ । दाङको तुलसीपुरमा बैङ्कबाट पैसा निकालेर घर जाँदै गरेका एक व्यक्तिको एक लाख रुपियाँ लुटेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो १ बजेतिर