समाज

स्पेनसहित विभिन्न ४ देशसँग श्रम सम्झौता गर्न सरकारले अघि बढायो प्रकिया

काठमाडौं,कार्तिक ३ । सरकारले स्पेनसहितका विभिन्न ४ देशसँग श्रम सम्झौता गर्ने भएको छ । त्यसका लागि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो । आज शुक्रबार मन्त्रालयले पत्रकार सम्मेलनको

ग्वार्को–लामाटार सडकमा स्मार्ट बत्ती जडान

काठमाडौं,कात्तिक ३ । ‘शहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब

शान्ति सैनिकको योगदान उच्च

काठमाडौं,कात्तिक ३ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना टोलीमार्फत देशको छवि उँचो बनाउँदै विश्वव्यापी मानव अधिकारका लागि नेपाली शान्ति सैनिकको योगदान उच्च बन्दै गएको छ ।  शान्ति स्थापनामा नेपाली सैनिक विश्वमा लोकप्रिय

बेमौसमी सुन्तला फलाउँदै खड्का, एउटै गाउँमा वार्षिक ३ करोड रूपैयाँको कारोबार

गलकोट (बागलुङ),कात्तिक ३ । जिल्लाको सिगानामा दशैं अगावै फलेका बेमौसमी सुन्तला टोपबहादुर खड्काले प्रतिकेजी १०० का दरले बिक्री गरे । उन्सु जातको सुन्तला उत्पादन गदै आएका खड्काले ‘सिजन’मा  ३ लाखको

विदेशी सुपारीका कारण स्वदेशीले उचित मूल्य पाएन, दशैंको बेला आन्दोलनमा उत्रिदै किसान

झापा,कात्तिक ३ । कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् । झापा, इलाम, मोरङ, उदयपुर र सुनसारी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा

चीनले ८ हजार डिजिटल कार्यशाला निर्माण गर्ने, १ खर्ब ६७ अर्ब अमेरिकी डलर बढीको कारोबार

एजेन्सी,कात्तिक ३ । चीनले हालसम्म करिब आठ हजार डिजिटल कार्यशाला तथा स्मार्ट कारकाखाना निर्माण गरेको छ । औद्योगिक नेटवर्कको मुख्य उद्योगका रूपमा रहेको यसको कारोबार १ खर्ब ६७ अर्ब अमेरिकी

बन्दीपुरको होटल व्यवसायी उत्साहित, ६ महिनामा २६ देशका  ४ हजार विदेशी पर्यटक भित्रिए 

दमौली,कात्तिक ३ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दशैंशुरूआत भएलगत्तै बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । दशैंमा चिसो मौसम शुरू हुने भएकाले यहाँ

बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी लामालाई

मकवानपुर,कात्तिक २ । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले पाएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । मूख्यमन्त्री

एमालेले चाडपर्वलक्षित चियापान कार्यक्रम १४ गते गर्ने

काठमाडौं,कात्तिक २ । नेकपा (एमाले) ले दसैँ, तिहार, छठलगायत चाडपर्वको अवसरमा कात्तिक १४ गते चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।  एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म