समाज

चाडपर्वसँगै थारु बस्तीमा सखिया नाचको रौनक

धनगढी,असोज २६ । चाडपर्व नजिकिएसँगै थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दसैं आउन थालेपछि कैलाली, कञ्चनपुरका थारुले आ–आफ्ना गाउँमा सखिया नाच नाच्न थालेका हुन् ।  यो नाचको पैँयाले

गोरखाका वृद्धा हत्याका तीन प्रतिवादी कारागार चलान

गोरखा,असोज २६ । सत्तरी वर्षीया वृद्धाको हत्याका तीन अभियोगी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गोरखाको आरुघाट गाउँपालिका-१ श्यामचेतकी ७० वर्षीया वृद्धा सुनमाया लामाको हत्याका अभियोगीलाई जिल्ला अदालतको आदेशमा

विपद् व्यवस्थापनमा सबैको साझा प्रयासको खाँचो : गृहमन्त्री

काठमाडौं,असोज २६ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनमा सबैको  साझा प्रयासको खाँचो रहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवसका अवसरमा

त्रिदेशीय टी–२० शृङ्खला नखेल्ने सन्दीप लामिछानेको घोषणा

काठमाडौँ,असोज २६। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले त्रिदेशीय टी–२० श्रृङ्खला नखेल्ने भएका छन् । आगामि कात्तिक १ गतेदेखि शुरु हुने शृङ्खलाका लागि नाम फिर्ता लिने निर्णय गरेका हुन् ।

अब एमसीए नेपालले पुनः ठेक्का खुलाउने छ ।

काठमाडौँ,असोज २६ । अमेरिकी सहयोग परियोजना एमसिसी अन्तर्गत प्रसारण लाइनको टेन्डर रद्द भएको छ। एमसिएमा नेपालले गरेको अनुमानित लागतभन्दा न्यूनतम लागत नै ६१ प्रतिशत महँगो हुने गरी टेण्डर परेपछि रद्द

यस्तो छ शुक्रबार सुनचाँदीको मूल्य

काठमाडौँ,असोज २६ । नेपाली बजारमा आज पनि सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक

आज कहाँको मौसम कस्तो ?

काठमाडौं, असोज २६ । नेपालको पूर्वी तथा मध्य भागमा रहेको मनसुनी वायुको आंशिक प्रभावका कारण हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका

वन्यजन्तुको पासोमा परेर युवकको मृत्यु

भरतपुर,असोज २६ । वन्यजन्तुलाई छेक्न लगाइएको विद्युतीय तारमा परेर चितवनको माडीमा एक युवकको मृत्यु भएको छ ।  बिहीबार साँझ  करिब ६:३० बजेको समयमा जिल्ला चितवन माडी नपा.९ कृष्ण नगर निवासी

दसैँको छुट बजार : छुटका नाममा लुट धेरै

काठमाडौं,असोज २६ । दसैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ताचप्पललगायतका सामानको कारोबार धेरै हुन्छ । सडकपेटीदेखि