समाज

छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

अछाम,फागुन २७ । छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । मङ्गलसेन नगरपालिका निवासी अन्दाजी ३५ वर्षीय युवकले छोरीलाई बलात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो

बझाङ र इलामवासीलाई आयोगले गर्‍यो यस्तो अनुरोध

काठमाडौ,फागुन २७ । निर्वाचन आयोगले इलाम– २ र बझाङ–१ का जनतालाई आगामी वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । आयोगका

सरकार बदलिएर विष्णु पौडेल अर्थ मन्त्री बन्ने संभावना कति छ ?

काठमाडौं,फागुन २७ । आगामी बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विस्वासको मत लिने भनेका छन् । तर त्यतिञ्जेलसम्म राजनीतिक समीकरण कस्तो हुन्छ भन्ने बारेमा कुनै टुंगो लागेको छैन । नेकपा एमालेप्रति

वसन्तपुर-ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सकियो

काठमाडौं,फागुन २७ । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ ।

हालसम्मकै महँगो बन्यो सुन, प्रतितोला कति पुग्यो ?

काठमाडौं,फागुन २७ । सुनको भाउ फेरि कीर्तिमानी उचाईमा पुगेको छ । साताको पहिलो कारोबार छापावाला सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेको छ । आइतबार सुनको भाउ १ लाख २६

एक वर्षमा ९ अर्ब बराबरको नेपाली तयारी पोशाक निर्यात, तीन उद्योग सम्मानित

काठमाडौं,फागुन २७। नेपाल तयारी पोशाक उद्योग संघको २९औँ वार्षिक साधारणसभामा बोल्दै संघका अध्यक्ष पशुपतिदेव पाण्डेले गत आवमा भारत लगायत तेस्रो मुलुकमा करिब रु ९ अर्ब बराबरको नेपाली तयारी पोशाक निर्यात भएको

अवैध सामान भित्र्याउने व्यापारीको तीन पुस्ते खोज्दै सुक्खा बन्दरगाह भन्सार

वीरगञ्ज,फागुन २७ । वीरगञ्ज सुक्खा बन्दरगाहबाट एउटा बस्तु घोषणा गरेर अर्कै बस्तु भित्र्याउने व्यापारीको तीन पुस्ते पत्ता लागाउन भन्सारले प्रक्रिया अगाडि बढाएको छ । घोषणाभन्दा फरक बस्तु भित्र्याएको भेटिएपछि भन्सारले

ओझेलमा १७औँ शताब्दीमा बनेको सुरुङमार्ग, भाषा लोप हुँदा मेटिएको इतिहास खोजी गर्दै कुहूँ

गलेश्वर (म्याग्दी),फागुन २७ । सिरानमा घना जङ्गल । जङ्गलको पुछारमा मालिकादेविलाई शिरमा राखेर लोप भएको खाम भाषा र मेटिएको इतिहासको झझल्को दिँदै छ म्याग्दीको कुहूँ गाउँले ।  जिल्लाको मङ्गला गाउँपालिका–१

२० हजार अवैध माछाका भुरा नष्ट

चितवन,फागुन २७ । चितवनमा २० हजार भारतीय माछाका भुरा नष्ट गरिएको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित मिलिजुली चोकमा बेवारिसे अवस्थामा भेटिएको माछाका भुरा नष्ट गरिएको हो । भारतबाट लुकाइछिपाइ ल्याइएको