समाज

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बने सुरेन्द्र आचार्य

काठमाडौं,बैशाख २४ । नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको छ

सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,बैशाख २४ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ । आइतबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम

छहरे–टोखा सुरुङमार्ग निर्माण सरकारको उच्च प्राथमिकतामा छ : अर्थ मन्त्री डा. महत

काठमाडौं,बैशाख २४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू अप्ठ्यारो समयमा अर्थमन्त्री भएको बताएका छन् । दुप्चेश्वर गाउँपालिका नाम्सापुराण नुवाकोटस्थित छेवाङ ग्लान ङाछर्यालिङ गुम्बामा गुरु पद्म्सम्भव मूर्तिको प्राण प्रतिस्थापन तथा समुद्घाटन

राष्ट्रपतिदेखि वडाध्यक्षसम्मको भत्ता कटौती गरेर देशको अप्ठ्यारो फुकाउन महामन्त्री थापाको सुझाव

धादिङ,बैशाख २४ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिक भार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेक सबै सुविधा कटौती गर्नुपर्ने बताएका छन् । विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने

आफ्ना नेता अनुसन्धानमा तानिएपछि ओलीले भेटे प्रधानमन्त्री, कसैलाई पनि नछोड्ने प्रधानमन्त्रीको प्रष्टोक्ति

काठङ्गाडौं,बैशाख २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैलाई पनि छुट नदिइने दृढता व्यक्त गरेका छन् । उनले कोही कसैको दबाबमा नपर्ने र दोषीलाई कारबाहीको दायरामा

निजी क्षेत्रले निर्माण गरेको चौथो ठूलो जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन शुरू

काठमाडौं,बैशाख २४ । लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाले शनिवारदेखि व्यापारिक उत्पादन शुरू गरेको छ । पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा प्रवर्दित  ५४ मेगावाटको सुपर दोर्दी आयोजनाले

के बिहान सबैरै उठ्ने मान्छे मात्र सफल हुन्छन् ? यस्ता छन् जबर्जस्ती छिटो उठ्दाका बेफाइदा !

सफल हुन बिहान सबेरै उठ्ने बानी गर्नुपर्छ भनेर हामीले सानैदेखि सुन्दै आएका छौं । पूर्वीय सभ्यतामा बेलुका चाँडै सुत्नुपर्छ र बिहान सबेरै उठ्नुपर्छ भन्ने मान्यता छ । विश्वमा सर्वाधिक धनी

दोलखामा आफ्नै भाईले गरे दिदीको हत्या

दोलखा,बैशाख २४ । दोलखामा आफ्नै भाईले दिदीको हत्या गरेका छन् । हत्या आरोपमा प्रहरीले २३ वर्षीय रामभरत भुजेललाई शुक्रबार राती पक्राउ गरेको जनाएको छ । विगत १ बर्षदेखी माईतीमा बस्दै

७० प्रतिशत सकियो हुलाकी राजमार्ग निर्माणको काम, वन क्षेत्र र पुलको काम मात्रै बाँकी

काठमाडौं,बैशाख २४ । राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । १ हजार ८५७ किलोमिटर (किमी) मध्ये अहिलेसम्म नौ सय ५७ किमी कालोपत्र सकिएको छ ।