
पाल्पा,कात्तिक ५ । पाल्पाको रानीमहल दरबारनजिक भएको जिप दुर्घटनामा ६ जनाको ज्यान गएको छ । चालक घाइते छन् । पर्यटकीयस्थल रानीघाट दरबार नजिकै बैकुण्ठे भीरबाट खोलामा जिप खस्दा ६ जनाको घटनास्थलमै

काठमाडौं,कात्तिक ५ । इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थीमध्ये ३ जनाको शव नेपाल ल्याईएको छ । हमासको आक्रमणमा परी मृत्यु भएकामध्ये नारायण प्रसाद न्यौपाने, लोकन्द्रसिंह धामी र दिपेश राज विष्टको

काठमाडौं,कात्तिक ५ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैंको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै शुभकामना व्यक्त गरेका हुन् । असत्यमाथि सत्य

काठमाडौँ,कात्तिक ५ । नेपाली हिन्दु धर्मालम्वीहरुको महान् चार्डपर्व वडा दशैं सुरु भइसकेको छ । यो बेला अन्य समय भन्दा बढी अधिकांश ब्यक्ति नयाँ नयाँ परिकार बनाउने र परिवारसँग खुसी साट्न

काठमाडौँ,कात्तिक ५ । मनकामना केबलकार दशैंमा बन्द हुने भएको छ । नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल

काठमाडौं,कात्तिक ५ । नेपालीहरुको महान चाड बडा दशैंको आज आठौं दिन महाअष्टमी मनाईदै छ । हिन्दु धर्मालम्बीको महान् पर्व दशैंको आठौं दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व बनाउने

काठमाडौं,कात्तिक ५ । दुग्ध विकास संस्थान (डिडिसी) ले आफ्ना बढी भएका दुग्धजन्य पदार्थ निर्यातका लागि विभिन्न विकल्पको खोजीमा लागेको छ । किसानबाट दुध खरिदको अनुपातमा बिक्री नहुँदा दुग्धजन्य पदार्थको मौज्दात

नुवाकोट,कार्तिक ५ । नुवाकोटमा भुकम्पको धक्का महसुस भएको छ । नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौसहित विभिन्न जिल्लामा भुकम्पको धक्का महसुस गरिएको हो । अहिले विहान ७ बजेर ३९ मिनेट जाँदा भुकम्पको धक्का

बेदकोट,कात्तिक ५ । चाडबाडको मुखमा खसीबोका बिक्री नहुँदा किसान निराश बनेका छन् । डडेलधुराको भित्री मधेस क्षेत्रबाट खसीबोका लिएर महेन्द्रनगर पुगेका किसान आफूले पालेका खसीबोका बिक्री नहुँदा चिन्तित बनेका हुन्