समाज

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

पोखरा,बैशाख १४। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई

बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

बैतडी,बैशाख १४ । बालिका बलात्कारको आरोपमा बैतडीमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका– ७० वर्षीय वृद्ध रहेका छन् । पीडित बालिका र आरोपित वृद्धको थर एउटै

आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानप्रति सरकार संवेदनशील : अर्थमन्त्री महत

काठमाडौं,बैशाख १४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक क्षेत्रको समस्या समाधान गर्न सरकार बजेट ल्याउने तयारीमा जुटेको बताएका छन् । विराटनगरमा अर्थ मन्त्रालय राजस्व परामर्श समितिले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री

कोरोना अपडेट: थप १ सय ११ जनामा संक्रमण, १ जनाको मृत्यु

काठमाडौं,बैशाख १४ । देशभर थप एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २५ सय १७ जनाको नमूना परीक्षण

चट्याङ लागेर एक जनाकाे मृत्यु, दुई घाइते

ताप्लेजुङ,बैशाख १४ । ताप्लेजुङमा बुधबार राति चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ । ताप्लेजुङ चट्याङ लागेर एकै परिवारका एक जनाकाे मृत्यु भएको छ भने दुई जना घाइते भएका

बलराम विश्वकर्माले जिते ‘हिमालय लोकस्टार’को उपाधि

काठमाडौं,बैशाख १४ । गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को उपाधि बलराम विश्वकर्माले जितेका छन् । बुधबार राति राष्ट्रिय सभागृहमा सम्पन्न भएकाे ग्राण्ड फिनालेमा विश्वकर्मा विजेता घोषित भएका हुन् । विश्वकर्मा

देशभरका ३३ निर्माण व्यवसायीहरुको लाइसेन्स खारेज (नामावलीसहित)

काठमाडौं,बैशाख १४ । सरकारले निर्माण व्यवसायीहरुको इजाजतपत्र (लाईसेन्स) खारेज गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण व्यवसायीहरुको लाइसेन्स खारेज गरेको हो । मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाका

एमाले विहीन बन्दै प्रदेश सरकार

काठमाडौं, वैशाख १४ । संघीय सरकारबाट बाहिरिएको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रदेश सरकारमा पनि नेतृत्वविहीन बन्दै गएको छ । केन्द्रीय सत्तामा गठबन्धन फेरबदल भएपछि पार्टीले नेतृत्व गरेका

पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय, आन्तरिक र बाह्य पर्यटकको घुइँचो

सिन्धुपाल्चोक,बैशाख १४ । विसं २०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पुर्‍याएका व्यक्तिको घर,