समाज

उद्योगी गोयललाई उत्कृष्ट नागरिक सम्मान

विराटनगर,बैशाख ७ । उद्योगी दीनबन्धु गोयललाई झापाको बिर्तामोडमा ‘उत्कृष्ट नागरिक सम्मान’ प्रदान गरिएको छ । विरता जेसीज बिर्तामोड पूर्वअध्यक्ष क्लबले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट नागरिक सम्मान यस वर्ष

जलविद्युत् उत्पादनको सम्भावनालाई यथार्थमा परिणत गर्न सहयोग गर्छौं : अध्यक्ष ढकाल

काठमाडौं,बैशाख ७ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत् उत्पादनको प्रचुर सम्भावलाई यथार्थमा परिणत गर्न निजी क्षेत्रले सहयोग गर्ने बताएका छन्  । ऊर्जा सम्मेलनको समापन कार्यक्रममा उनले

तिब्बतमा नेपाली लगानीको कार्पेट उद्योग स्थापना

काठमाडौं,बैशाख ७ । काठमाडौंस्थित सामलिङ कार्पेट उद्योगले चीनको स्वाशासित क्षेत्र तिब्बतमा कार्पेट उद्योग स्थापना गरेको छ । करीब रू. ३० करोड लगानीको उक्त उद्योगमा सामलिङको पूर्ण स्वामित्व रहेको छ ।

नयाँ बजेटले आशाको नयाँ रक्तसञ्चार गर्नेछ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,बैशाख ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आगामी आर्थिक वर्षको नयाँ बजेटले जनतामा नयाँ रक्तसञ्चार गर्ने बताएका छन् । बुधबार दिउँसो तनहुँको डुम्रे बजारमा क्षेत्र नं.–१ को सत्ता गठबन्धनको चुनावी

बसको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु

महोत्तरी,बैशाख ६ । महोत्तरीको गौशाला नगरपालिका १ स्थित बसले मोटरसाइकलमा ठक्कर दिएपछि एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बुधवार दिउँसो बा ३ ख २३९६ नम्बरको बसले ठक्कर मधेश

काेराेनाकाे कहर : १ सय ८ जनामा संक्रमण

काठमाडौं,बैशाख ६ । पछिल्लो २४ घण्टामा थप १ सय ८ जनामा कोरोना देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ सय ८ जनामा कोरोना संक्रमण भएकाे पुष्टि गरेकाे छ। मन्त्रालयका

राजस्व बढाउनेमा स्थानीय तह उदासीन

काठमाडौं, वैशाख ६ । स्थानीय तहले आन्तरिक स्रोतबाट राजस्व बढाउने कार्यलाई समेत प्राथमिकतामा नराखिएको पाइएको छ । पाँच वर्षसम्म अटुट रुपमा बहाल रहेन जनप्रतिनिधिहरू आफ्नो गाउँपालिका र नगरपालिकाको राजस्व उठाउने,

यहाँको फोहोर खोई ? भन्दै बालेनले कर्मचारी हप्काए

काठमाडौं, वैशाख ६ । शहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर संकलन र ढुवानी गरेको हल्ला चलाएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह मंगलबार एकाएक सिंहदरबारस्थित फोहोर थुप्रिएको स्थल पुगे। दिउँसो करिब ३

काठमाडौंमा पूर्वाधार निर्माण गर्दा सात सर्त अनिवार्य

काठमाडौं, वैशाख ६ । काठमाडौं महानगरपालिकाभित्र पूर्वाधार निर्माण वा मर्मत गर्दा विभिन्न सात सर्त अनिवार्य पालना गर्नुपर्ने भएको छ। उक्त काम गर्दा नागरिकलाई समस्या पर्ने भएकाले अनिवार्यरूपमा सर्त लागू गरिएको