समाज

बाँकेमा लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’ प्रविधि, ‘१० गुणा बढी उत्पादन’

बाँके,बैशाख ६ । लहरे तरकारीको उत्पादन बढाउन यहाँका किसानले लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’ (3G Cutting) प्रविधि अपनाएका छन् ।  कृषि ज्ञान केन्द्र, बाँकेका बागवानी अधिकृत रामप्रकाश यादवले किसानले

अन्नपूर्ण हिमाल आरोहण गर्दा एकजनाको मृत्यु, एकको जीवित उद्धार

म्याग्दी,बैशाख ६ । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ ।  काठमाडौंको पायोनिर ट्रेकिङ

आर्थिक मन्दीको असर विज्ञापन व्यवसायमा : पहिले पालो कुरेर विज्ञापन, अहिले महिनौंसम्म खाली

काठमाडौं,वैशाख ६ । अर्थतन्त्रमा आएको मन्दीको असर नेपालको विज्ञापन व्यवसायमा समेत देखिएको छ । अहिले जताततै बाटोका छेउछाउमा राखिएका बोर्डमा विज्ञापन खाली भएका छन् । शहरका अधिकांश स्थानमा व्यावसायिक सटर

महानगरले बनायो वायु प्रदुषण व्यवस्थापन नागरिक समाज सञ्जाल

काठमाडौं,बैशाख ६ । विष्णुमती नदीलाई छुने काठमाडौँ महानगरपालिकाका १० वटा वडालाई समेटेर वायु प्रदुषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन भएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले आज वडा नं. १२,

घाटैघाटामा चल्दैछ सरकार: लक्ष्यअनुसार छैन आम्दानी, बजेट घाटा सवा २ खर्ब नाघ्यो

काठमाडौं,बैशाख ५ । सरकारको आम्दानी भन्दा खर्च धेरै अर्थात बजेट घाटा झन् झन् बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा सरकारको बजेट घाटा बढ्ने क्रमले निरन्तरता पाएको छ

सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन

काठमाडाैं,बैशाख ५ । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई सात दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको प्रदेश÷जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न निर्देशन

माेटरसाइकल दुर्घटनामा परी गोरखाका लक्ष्मण बानियाँको मृत्यु

गोरखा,बैशाख ५ । धादिङको चाम्बासमा आज भएको दुर्घटनामा परी गोरखा नगरपालिकाका १ जना युवकको मृत्यु भएको छ । मृक्तक युवक गोरखा नगरपालिका–९ निवासी २६ बर्षिय लक्ष्मण बानियाँ भएको धादिङ प्रहरीले

बेनेलीको मोटरसाइकल र स्कुटर खरिदमा ६० हजार नगद छुट

काठमाडौं,बैशाख ५ । इटालीमा निर्मित विश्वभरीमा बढी बिक्री हुने मोटरसाइकल बेनेली नयाँ वर्ष २०८० को अवसरमा “नयाँ सफर दमदार अफर” ल्याएको छ । बेनेली मोटरसाइकल र स्कुटरमा रु.६०,००० हजार सम्म

कोरोना अपडेट: थप १७१ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं,वैशाख ५ । पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज २ हजार २९२ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा