समाज

छुट्नु होला है ! सुपर मादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम मौका

काठमाडौं,पुस ४ । सुपर मादी हाइड्रोपावर लिमिटेडलेको आइपीओमा मंगलबार (पुष ५ गते) सम्म आवेदन दिन पाउनेछन् । कम्पनीले आज अर्थात मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका

एकीकृत समाजवादी संसदीय दलको बैठक आज बस्दै

काठमाडौं,पुस ४ । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक आज (साेमबार) बस्ने भएकाे छ । बैठक साेमबार दिउँसो १ बजे बस्ने भएकाे हाे । संसदीय दलको नेता, उपनेता र

सुनचाँदीको भाउ स्थिर

काठमाडौं, पुस ४ । आज सोमबार सुनको भाउ स्थिर छ । आइतबार तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भइरहेको

संसदीय दलकाे नेतामा रवि लामिछाने चयन

काठमाडौं,पुस ४। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । साेमबार बिहान बसेको दलको बैठकले उनलाई संसदीय दलको नेतामा चयन गरेको हो

नुवाकोट तारकेश्वरको प्रशासकीय भवन निर्माण सुरु

काठमाडौँ, पुष ४ । नुवाकोटको तारकेश्वर गाउँपालिकाको नयाँ भवनको निर्माण थालिएको छ । तारकेश्वर–१ रयलछापस्थित भवनको आइतबार सांसद अर्जुननरसिंह केसीले शिलान्यास गर्दै पालिकाको भवन निर्माणसँगै जनताको सेवा प्रवाह चुस्त हुने

आजको मौसम : उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं,  पुस ४ । आज पनि देशका केही भागमा मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ ।

कार्यालय समयमा कर्मचारी भेटिन छाडेपछि पूर्वस्वीकृतिबिना बिदा नबस्न परिपत्र

काठमाडौं, पुस ४ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीलाई पूर्वस्वीकृतिबिना बिदा नबस्न परिपत्र गरेको छ । स्थानीय तहका प्रमुख प्रशासकीय

यो वर्ष धान उत्पादन बढ्ने

काठमाडौं, पुस ४ । अनुकूल मौसम, रोग र कीराको प्रकोपमा कमी आएका कारण यो वर्ष धान उत्पादन बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो वर्ष

‘राइड सेयरिङ’ सेवा सहज तर असुरक्षित यात्रा

काठमाडौं, पुस ४ । राइड सेयरिङ’ सेवा सुरक्षा र नियमनका सवालमा सरकारप्रति जवाफदेही बन्न सकेका छैनन् । सार्वजनिक यातायात क्षेत्रको बजारमा हस्तक्षेप गरिरहेका पठाओ, टुटल र इनड्राइभर सेवाका प्रयोगकर्ता आफैँ