समाज

पूर्व प्रधानमन्त्री नेपालद्वारा रौतहटका ७ वटा स्थानीय निकायलाई पोर्टेबल भिडियो एक्सरे हस्तान्तरण

काठमाडौं,पुस ३ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी  का अध्यक्ष माधव कुमार नेपालद्वारा रौतहट जिल्लाका क्षेत्र नं. १ अन्तर्गतका ७ वटा स्थानीय निकायहरूलाई  स्वास्थ्य उपकरणहरु हस्तान्तरण गर्नु भएको छ । पूर्व प्रधानमन्त्री नेपालले रौतहटका  गौर नगरपालिका, राजदेवी नगरपालिका यमुनामाई गाउँपालिका, दुर्गाभगवाती गाउँपालिका, माधवनरायण नगरपालिका, गढ़ीमाई नगरपालिका ,र गरुडा नगरपलिकालार्ई एक एक थान  भिडियो अल्ट्रा साउन्ड हस्तान्तरण गर्नुभएको हो  ।  प्रति गोटा १५ लाख ६५

१ लाख माथि उक्लियो सुन, कतिले बढ्यो आज ?

काठमाडौं,पुस ३ । नेपाली बजारमा सुनको मूल्य आकाशिएको छ । मंसिरमा बिहेको सिजन सकिए पनि आज सुन तोलामा ६ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार

जंगली हात्तीको आक्रमणबाट वृद्धाको ज्यान गयो

चितवन,पुस ३ । चितवनमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका– २८ मा शनिबार राति आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट

विश्वकप फुटबल : मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

काठमाडौं,पुस ३ । मोरक्कोलाई हराउँदै क्रोएसियाले कतारमा जारी फिफा विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ । शनिबार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ ले हराउँदै तेस्रो स्थान हासिल गरेको

मेलम्चीको साढे तीन करोड लिटर पानी वितरण भएन

काठमाडौं, पुस ३ । सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं उपत्यकाका लागि ल्याइएको ३ करोड ५० लिटर खानेपानी काठमाडौं उपत्यकामा अझै वितरण भएको छैन । मेलम्चीको पानी सुरुङमार्ग हुँदै तेस्रोपटक राजधानी आएको ८

प्रधानमन्त्री कसलाई बनाउने दिल्लीले भन्छ : विजुक्छें

काठमाडौैं, पुस ३ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेंले नेपालको प्रधानमन्त्री कसलाई बनाउने भनेर दिल्लीबाट आउने बताएका छन् । अध्यक्ष बिजुक्छेंले नेपालको राजधानी काठमाडौं नभई

४ खर्ब ३० अर्बभन्दा बढी विदेशी लगानी स्वीकृत, पर्यटन र सेवामूलक क्षेत्रमा बढ्यो लगानी

काठमाडौं,पुस ३ । नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ । उद्योग विभागको ‘विदेशी

उखुको मूल्यमा पनि किसान झुक्याउने खेल

काठमाडौं,पुस ३ । धानको समर्थन मूल्य तोक्न ढिलाइ गरेर किसानलाई झुक्याएको सरकारले उखुको समर्थन मूल्यमा पनि त्यसै गर्न खोजेको देखिएको छ । चिनीमिलले उखु क्रशिङका लागि मिति तोकेसँगै किसानले उखु

नुवाकोट पञ्चकन्यामा दुईवटा सुविधासम्पन्न एम्बुलेन्स भित्रियो

नुवाकोट,पुस २ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा दुईवटा सुविधा सम्पन्न एम्बुलेन्स भित्रिएको छ । पञ्चकन्या गाउँपालिकाका दुईवटा स्वास्थ्य संस्थाको नाममा एम्बुलेन्स भित्रिएको हो । प्राप्त एम्बुलेन्समा माल्टेजर इन्टरनेशनलको बजेट आरएसडिसी (

शिक्षकको शंकास्पद मृत्यु

बैतडी,पुस २ । बैतडीमा एक शिक्षक शंकास्पद रूपमा मृत फेला परेका छन् । जिल्लाको सूर्नया गाउँपालिका २ घर भइ पाटनस्थित श्रीकृष्ण माविमा कार्यरत शिक्षक ५२ वर्षीय धनबहादुर बिष्ट मृत अवस्थामा