समाज

काठमाडौंवासीलाई बाह्रै महीना पानी खुवाउने खानेपानी मन्त्रीको प्रतिवद्धता

काठमाडौं,मंसिर २४ । खानेपानीमन्त्री उमाकान्त चौधरीले अस्थायी रूपमा भएपनि काठमाडौंवासीलाई १२ महीना नै पानी खुवाउने प्रतिवद्धता जनाएका छन् । शुक्रवार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा उनले काठमाडौंवासीलाई अस्थायी रूपमा भएपनि

अवकासअघि सर्वाेच्च फर्कने चाेलेन्द्रशम्शेरको चाहना अधुरै, ‘आफ्नै घर’ बन्यो बाधक

काठमाडौं,मंसिर २४ । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निलम्बन ‘निष्प्रभावी’ हुने भनि संसद महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।  शुक्रवार कामु प्रधानन्यायाधीश

गोलकिपर नायक बन्दा क्रोयशिया लगातार दोस्रोपटक विश्वकपको सेमिफाइनलमा, ब्राजिल बाहिरियो

काठमाडौं,मंसिर २३ । क्रोयशिया लगातार दोस्रोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रवार राति सम्पन्न पहिलो क्वाटरफाइनलमा क्रोयशियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेटमा

त्रिविबाट ६३ हजार विद्यार्थी दीक्षित

पाटन,मंसिर २३। त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिएको जानकारीअनुसार २०७८ असार १ गतेदेखि

विश्वकपका अतिथिलाई खाना खुवाउँछन् विनोद

काठमाडौं,मंसिर २३ । यतिबेला संसारभरका मानिसहरूको ध्यान फुटबलको सबैभन्दा ठूलो चाड विश्वकपमा केन्द्रित छ । आज रातिदेखि सुरु हुने क्वाटरफाइनलका खेलहरूका कारण कतारमा भइरहेको यो प्रतियोगिता हेर्नका लागि संसारका खेल

एक्स्ट्रा टाइम र पेनाल्टीमा नतिजा उल्ट्याउन सिपालु क्रोयशिया विरुद्ध ब्राजिलको रणनीति के छ ?

काठमाडौं,मंसिर २३ । कतार विश्वकपमा क्वाटर फाइनलको पहिलो खेल अन्तर्गत शुक्रवार राति ब्राजिल र क्रोयशियाले एक अर्काको सामना गर्दैछन् । एजुकेशन सिटी स्टेडियममा हुने यी दुई बीचको भिडन्त निकै रोमाञ्चक हुने

भारतमा सिलिन्डर विस्फोट : पाँचको मृत्यु, पच्चास घाइते

एजेन्सी,मंसिर २३ । पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका अधिकारीहरूले शुक्रबार जानकारी दिएका

गुल्मी इस्मामा जालपा देबीको मन्दिर बन्न सुरु

गुल्मी,मंसिर २३ । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर २ को छल्दीमा जालपा देबीको मन्दिर बन्ने भएको छ । ०५६ सालमा निर्माण गरिएको मन्दिर जीर्ण बनेकाले नयाँ मन्दिर बनाउन लागिएको हो

कालो पट्टी बाधेर राष्ट्र बैंकको नीति विरुद्धमा नाडाको धर्ना

काठमाडौं,मंसिर २३ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सरकार र नेपाल राष्ट्र बैंकको अमैत्रीपूर्ण नीतिहरुको विरुद्धमा धर्ना कार्यक्रम सम्पन्न गरेको छ । सरकार र नेपाल राष्ट्र बैंकबाट विभिन्न समयमा जारी