समाज

२०१४ को सेमिफाइनल पेनाल्टीमा गुमाएको नेदरल्यान्डले अर्जेन्टिनासँग बदला लिन सक्ला ?

काठमाडौं,मंसिर २३ । कतारमा जारी विश्वकपमा शुक्रवार रातिको दोस्रो खेलमा अर्जेन्टिना विरुद्ध नेदरल्यान्ड भिड्दैछन् । नकआउटमा अमेरिकाविरुद्धको शानदार ३–१ को जितसँगै नेदरल्यान्डले अन्तिम ८ मा ठाउँ सुरक्षित गरेको थियो । मेसी

अहिलेको संसदीय व्यवस्था जनताको हितमा छैन : विप्लव

कपिलवस्तु,मंसिर २३ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले मंसिर ४ गतेको निर्वाचनले जनताले रुपान्तरण र परिवर्तन चाहेको कुरा स्पष्ट पारेको बताएका छन् । कपिलवस्तुमा भएको एक साक्षात्कार

सुन तोलामा १ लाख माथि उक्लियो, शुक्रबार कतिले बढ्यो ?

काठमाडौं,मंसिर २३। नेपाली बजारमा आज सुनको मूल्य आकाशिएको छ ।सुन आज तोलामा १ लाख रुपैयाँ माथि उक्लिएको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य १ लाख

सुक्खा बन्दरगाहको सुक्खा बिजनेस

काठमाडौं, मंसिर २३ । देशको सबैभन्दा ठूलो व्यापारिक हव काठमाडौं उपत्यकासँग जोडिएको चोभारस्थित सुक्खा बन्दरगाह सञ्चालनमा आएको आठ महिना पुगेको छ ।काठमाडौं निजगढ फास्ट ट्र्याकसँग जोडेर यो आयोजनालाई सरकारले उच्च

अन्नपूर्ण क्षेत्रमा केबुलकार : इआइए स्वीकृत गर्नु कानुनविपरीत

काठमाडौं, मंसिर २३ । वन मन्त्रालयका सचिव पेमनारायण कँडेलले सेवाबाट अवकाश पाउने दिन अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार बनाउन प्रक्रिया अघि बढाउने सम्बन्धमा गरेको निर्णय कानुनविपरीत पाइएको छ। यही मंसिर १३

समानुपातिकतर्फको उम्मेदवार छान्न शनिबारसम्मको समयसीमा

काठमाडौं, मंसिर २३ । राजनीतिक दलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि शनिबारसम्मको समयसीमा पाएका छन् । यस अवधिमा दलले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट उम्मेदवार

पर्सिएको बोकाले पायो पुनर्जीवन

काभ्रेपलाञ्चोक, मंसिर २३ । पर्सिएको बोकोजस्तो निरीह अवस्था कसैको हुँदैन । कुश र पानी टाउको र शरीरमा छर्किएपछि त्यसले जिउ हल्लाउँदा बोकाले मानेको मानिन्छ । त्यो मान्नु भनेको बोकाले ‘काटिन

दरबारमार्गको पहिचान दिनेगरी सौन्दर्यीकरण

काठमाडौं, मंसिर २३ । काठमाडौं महानगरपालिकाले दरबारमार्गलाई ठाउँअनुसारको पहिचान दिनेगरी सौन्दर्यीकरण गर्ने भएको छ। संघीय राजधानीका मुख्य क्षेत्रको सौन्दर्यीकरण गर्ने क्रममा कामपाले दरबारमार्गको सौन्दर्यीकरण गर्न लागेको हो। त्यसको निम्ति बुधबार

स्वतन्त्र सांसद फकाउँदै प्रचण्ड

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री बन्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वतन्त्र सांसदलाई सरकारमा सहभागिताका लागि फकाउँदै छन् । देशभरबाट प्रतिनिधिसभामा पाँच स्वतन्त्र सांसद