समाज

सिरानडाँडा एक पर्यटकीय गन्तव्य

काठमाडौं,असोज २९ । गोरखाको सिरानडाँडा समुन्द्री सतहबाट करिब १,९९० मिटरको उचाईमा रहेको छ । गर्मी मौसममा पनि ज्याकेट लगाउनुपर्ने र सुत्दा सिरक ओढ्नुपर्ने र जाडोमा हिँउ खेल्ने ठाँउ हो, सिरानडाँडा

परिवार दलको चुनावी नारा : समृद्ध नेपाल र सुखी नेपाली, सूर्यमा भोट यसपालि

काठमाडौं, असोज २९ । एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचनको लागि नारा तय गरेको छ । उसले ‘समृद्ध नेपाल र सुखी नेपाली,

टर्कीको एक कोइला खानीमा विष्फोट, २५ जनाको मृत्यु

एजेन्सी,असोज २९ । टर्कीको एक कोइला खानीमा विष्फोट भएको छ। विष्फोटमा करिब २५ जनाको मृत्यु भएको बताइएको छ। शुक्रबार राति भएको विष्फोटमा करिब २८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएको

नुवाकोट भद्रुटारको ३३ वटा बाटो  सरसफाइका लागि १३ लाख बजेट

नुवाकोट,असोज २८ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारको सडक सरसफाइका लागि १३ लाख बजेट विनियोजन भएको छ । गाउँपालिकाबाट प्राप्त स्थानीय वडा सरसफाइ अन्तर्गत दशै अगावै सरसफाइ गर्नुपर्ने

शाखा रहित बैंकिङ : पैसा जम्मा गरेर भौचर लिइरहे, पैसा निकाल्न जाँदा खातामा पैसा छैन !

लुम्बिनी,असोज २९ । ‘पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन’, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन], ‘पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन,

रोकिएन बालेन-सामपाङ दोहोरी : बालेनले ठेला हटाएकी महिलालाई सामपाङले १ महीनाको तलब दिने

काठमाडौं,असोज २९ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरका मेयर हर्क सामपाङ राई बीचको दोहोरी अहिलेसम्म पनि रोकिएको छैन । मेयर निर्वाचित भएर पहिलोपटक सामपाङ काठमाडौं आउँदा

विश्व अण्डा दिवस : क्रयशक्ति घट्दा बढेन अण्डा खपत, ‘खानुपर्ने १८० अण्डा, खान्छन् ६१ मात्रै’

चितवन,असोज २९ । स्वास्थ्यका दृष्टिले महत्वपूर्ण प्रोटिनको स्रोत मानिने अण्डा जनचेतनाको अभावमा कम खपत हुने गरेको छ । अण्डामा गुणस्तरीय प्रोटिन, भिटामिन, खनिज तत्व, ठिक्क मात्रामा चिल्लो पदार्थ पाइने भएर

विश्व अर्थतन्त्र मन्दीको अति नजिक, कसरी पाइएला पार ?

काठमाडौं,असोज २९ । हालैका दिनमा विश्व अर्थतन्त्र आर्थिक मन्दीमा जान सक्ने चेतावनी आइरहेको छ । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले पनि विश्व आर्थिक मन्दीको अति नै नजिक

विदेशी अस्थायी कामदारको सुरक्षाका लागि क्यानडाले गर्‍याे कानून संशाेधनकाे घोषणा

ओट्टावा (क्यानडा),असोज २९। क्यानडाले देशभित्र काम गरेर बसिरहेका विदेशी अस्थायी कामदारको सुरक्षाका लागि नयाँ उपायहरूको घोषणा गरेको छ । त्यहाँको सरकारले अस्थायी विदेशी कामदार कार्यक्रम (टीएफडब्ल्यूपी) र अन्तरराष्ट्रिय गतिशिलता कार्यक्रम