
कालिकोट, असोज २५ । कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। मुगुमा आठ जनाको मृत्यु भएको छ। कालिकोटमा बेपत्तामध्ये चार जनाको शव भेटिएको छ। कालिकोटमै मलामी गएका १३

काठमाडौं,असोज २५ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार डेंगु रोगबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप सातै प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ

विराटनगर,असोज २५ । भारतीय भन्सारले जाँचपास गरी नेपाली बाटो हुँदै भारतको भीमनगर नाकाबाट लैजान लागेको सुपारी प्रहरीले दु:ख दिने नियतले नियन्त्रणमा लिएको पुष्टि भएको छ । अदालतमा रहेको मुद्दा फिर्ता

काठमाडौं,असोज २५ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारका बारेमा यही असोज २९ गतेसम्म दाबी विरोधका लागि समय दिइएको

नुवाकोट,असोज २४ । कांग्रेस र माओवादी केन्द्र मिलेर नेकपा एकीकृत समाजवादीले पाएको टिकट खोसेपछि नुवाकोटमा सत्ता गठबन्धनमा आवद्ध दलबीच किचलो बढेको बढेको छ । गठबन्धनबीच भागबण्डामा समाजवादीले जिल्लाका प्रतिनिधिसभमा दुई प्रदेशसभाका चार सिटमध्ये

काठमाडौं,असोज २४ । मुगुमा अविरल आएको वर्षा र पहिरोले घर पुरिँदा ५ जनाको मृत्यु भएको छ । छाँयानाथ रारा नगरपालिका–११ को सालिममा स्थानीय मानबहादुर कुमाईको घर पहिरोले पुरिदा ११ जना

काठमाडौ,असोज २४ । त्रिशूली जलविद्युत कम्पनीको आइपीओको बाँकी रकम २४ असोजसम्म ५७ हजार ९६२ जनाले १३ लाख ५८ हजार ४१४ कित्ता सेयरका लागि ११ करोड ८१ लाख ८२ हजार १८ रुपैयाँको

काठमाडौं,असोज २४ । बलात्कारको आरोपमा प्रहरीको नियन्त्रणमा रहेका नेपाली राष्ट्रिय टिमका क्रिक्रेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । काठमाडौं जिल्ला अदालतले

भोजपुर,असोज २३ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभा सदस्यका लागि आफ्नै गृहजिल्ला भोजपुर जिल्ला प्रदेश निर्वाचन क्षेत्र नं. ‘क’ बाट आइतबार उम्मेदवारी दर्ता गराएका छन् । उनले