समाज

नुवाकोट लिखु ६ मा माओवादी केन्द्रको सुमन भण्डारी विजयी

नुवाकोट,जेठ ३ । जिल्लाको लिखु गाउँपालिकामा माओवादी केन्द्रका सुमन भण्डारी विजयी भएका छन् । भण्डारीले ७७८ मत प्राप्त गरेका छन् । भण्डारीले निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका हरिशरण लामिछानेलाई पराजित गर्दै

नुवाकोट पञ्चकन्या मतगणना: तामाङ ३६४२, खनाल ३३४८

नुवाकोट,जेठ ३ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा मतगणना भैरहेको छ । पछिल्लो मतगणना अनुसार अध्यक्ष पदका तेजबहादुर तामाङ ले ३६ सय ४२ मत प्राप्त गरेका छन् । उपाध्यक्ष पदमा माओवादी केन्द्रकी

भक्तपुर नगरपालिकाको १० ओटै वडामा नेमकिपा विजयी

भक्तपुर,जेठ ३ । भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसहित सबै पदमा नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले विजय हासिल गरेको छ ।  नगरको १० ओटै वडामा अध्यक्ष तथा सदस्य पदमासमेत नेमकिपाले

मकवानपुरका इन्द्रसरोवर र भीमफेदीमा एमाले विजयी

बागमती,जेठ ३ । स्थानीय तहको निर्वाचनअन्तर्गत मकवानपुरका दशओटा स्थानीय तहमध्ये दुईओटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजानिक मत परिणाम अनुसार उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा

कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी

कीर्तिपुर,जेठ ३ । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केशरत्न बज्राचार्यले पाँच हजार ५०७

पञ्चकन्या भद्रुटारको मतगणना जारी, वडामा माधब सिटौलाको अग्रता

नुवाकोट,जेठ ३ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटरको ९१५ मतगणना हुँदा माओवादी केन्द्रको ३२७ मत प्राप्त गरेका छन भने नेपाली काङ्ग्रेसको २५३ मत पाप्त गरेका छन् । त्यस्तै

नुवाकोट पञ्चकन्यामा रोमाञ्चक मत परिणाम, खनाललाई फेरि तामाङले उछिने

नुवाकोट,जेठ ३ । जिल्लाको पञ्चकन्यामा रोमाञ्चक मत परिणाम आइरहेको छ । ठुलो मतान्तरमा अगाडि बढेको नेपाली काङ्ग्रेसलाई माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर तामाङले उछिनेका छन् । पछिल्लो मत परिणाम अनुसार माओवादी

नुवाकोट शिवपुरी वडा नम्बर ६ मा नेकपा एमालेको अग्रता

नुवाकोट,जेठ ३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा मतगणना जारी छ । हालसम्म जारी वडा नम्बर ६ को ५०० मतगणनामा नेकपा एमाले अगाडि रहेको छ। एमालेको प्राप्त मत

२३० स्थानको परिणाम : कहाँ कसको जित, को अगाडि ?

काठमाडौं,जेठ ३ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म २३० स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार बिहान ५ बजेसम्म्मको तथ्यांक अनुसार