
काठमाडौ,असोज २० । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही

चितवन, असोज २०। अविरल वर्षाका कारण केही दिनदेखि रोकिएको नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएको छ । गत शुक्रबार र शनिबार

स्याङ्जा, असोज २० । स्याङ्जामा उपभोक्ताले खानका लागि खरिद गरेको साल्ट ट्रेडिङ लिमिटेडको आयोडिनयुक्त नुनको प्याकेटभित्र मरेको भ्यागुतो फेला परेको छ । वालिङ नगरपालिका–७, ताप्केका ताराबहादुर थापाले वालिङ नगरपालिका–६ स्थित

काठमाडौँ, असोज २० । अविरल वर्षासँगै बाढी, पहिरो र डुबानमा परी पछिल्ला दुई दिनमा देशभर ४६ जनाको मृत्यु भएको छ । साथै छ जना बेपत्ता रहेका र २६ जना घाइतेको उद्धार

काठमाडौं,असोज २० । काठमाडौं जिल्लाका सबै प्रकारका कार्यालय आज सोमबारबाट खुल्ने भएका छन् । मौसममा सुधार आएकाले सरकारले दिएको बिदामा एक दिन कटौती गर्दै सबै प्रकारका कार्यालय सञ्चालनका लागि निर्देशन

काठमाडौँ, असोज २० — मौसम पूर्वसूचनाको प्रभावकारी पालना र संघीय, प्रदेश तथा स्थानीय सरकारबीचको सशक्त समन्वयले यस वर्षको बडादसैँ अवधिमा सम्भावित विपद्बाट जनधनको क्षति कम गर्न सफल भएको देखिएको छ।

पाँचथर,असोज १९ । अविरल वर्षापछि आएको पहिरो र बाढीका कारण पाँचथरको तुम्बेबा र फाल्गुनन्द गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्मा र

काठमाडौँ, असोज १९ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आइतबार सिंहदरबारमा बसेको बैठकले राहत, उद्धार र पुनर्स्थापना कार्यलाई तीव्रता दिने उद्देश्यले ८ बुँदे

क्वालालम्पुर, असोज १९ — नेपाल महिला क्रिकेट टिम मलेसियासँग टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा पराजित भएको छ। आइतबार मलेसियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा सम्पन्न खेलमा नेपाल १३ रनले पराजित भएको