समाज

उपत्यकाका सार्वजनिक सवारी भाडादर अवैज्ञानिक, ठगिए यात्रु

काठमाडौं, कात्तिक ११। उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनले सवारी भाडा तोकिएभन्दा बढी लिएर यात्रुलाई ठगेको गुनासो बढेपछि ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्र पारेको छ । राजधानीमा चल्ने छोटो

१९ लाख ८६ हजार ग्राहकलाई मासिक ३० रुपैयाँमा विजुली

कठमाडौं, कात्तिक ११। विद्युत् नियमन आयोगले विद्युतको नयाँ महसुल दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नयाँ दरअनुसार पहिलेको भन्दा औसतमा महसुल २.८४ प्रतिशत सस्तो बनाइएको छ । सिँचाइमा मात्र

पहिलो महिला मुख्यमन्त्रीको सत्ता यात्रामा पूर्णविराम

मकवानपुर, कार्तिक ११ । नेपालकै पहिलो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार बुधबार ढलेको छ । ७१ दिनअघि एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेकी शाक्य नेतृत्वको सरकार एमाले विभाजनसँगै ढलेको हो ।

खपत बढाउन प्रोत्साहन हुने गरी नयाँ विद्युत् महसुल दर

काठमाडौं,कात्तिक ११ । विद्युत् नियमन आयोगले प्रचलित विद्युत् महसुल दरलाई औसतमा १ दशमलव शून्य ४ प्रतिशतले घटाएर नयाँ दर लागू गरेको छ । आयोगले निर्यातबाहेकका उपभोक्ताको हकमा उक्त अनुपातमा महसुल

चितवनमा सवारीसाधनको कारबाहीबाट ७६ लाखभन्दा बढी राजस्व संकलन

चितवन,कात्तिक ११ । चालू आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासमा ट्राफिक प्रहरी कार्यालय, चितवनले ८ हजार ४६७ ओटा सवारीसाधनलाई कारबाही गरेको छ, जसको जरीवानाबापत कार्यालयले ७६ लाख ७७ हजार रुपैयाँ

वागमती प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान

पाण्डेद्वारा मुख्यमन्त्रीमा दाबी पेश हेटौंडा,कात्तिक ११ । वागमती प्रदेशको नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीवार अपराह्न ३ बजेसम्मका लागि समयसीमा तोकेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार

चिनीको मूल्यमा मनपरी

काठमाडौं,कात्तिक ११ । चाडपर्वको समयमा सरकारी कम्पनीसँग चिनीको अभाव भएको मौका छोप्दै व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाएका छन् । दशैं अघिसम्म प्रतिकिलो ९० रुपैयाँ रहेको चिनीको मूल्य तिहार शुरू

ककनी गाउँपालिकाको एमाले अध्यक्षमा शेषमान र सचिवमा योगेन्द्र

नुवाकोट,कार्तिक १० । नेकपा एमालेले देशैभर ९ गतेबाट पालिका अधिवेशनहरु गरिरहेका छन् । सोही सन्दर्भमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा आयोजना भएको प्रथम अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ

नुवाकोट पञ्चकन्याका सामुदायिक विद्यालयका शिक्षक र जनप्रतिनिधि बीच अन्तरक्रिया सम्पन्न

नुवाकोट,कात्तिक १० । जिल्लाको पञ्चकन्या गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षक, व्यवस्थापन समिति र जनप्रतिनिधि बीच अन्तरक्रिया सम्पन्न भएको छ। सामुदायिक विद्यालयका शिक्षक र समाजमा आइपर्ने बाधाव्यवधान बीच आफुले कसरी गुणस्तरीय शिक्षा