समाज

थप ५ सय १३ जनामा कोरोना संक्रमण, मृत्यु ८

काठमाडौं,कात्तिक ६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससंगै कुल संक्रमितको संख्या ८ लाख ८ हजार ५ सय ३४ पुगेको स्वास्थ्य

सिन्धुपाल्चोककी नेतृ लामाको निधन

सिन्धुपाल्चोक,कात्तिक ६ । सिन्धुपाल्चोक जिल्लाकी नेतृ मिरा लामको निधन भएको छ। जिल्लाको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा लामा अधिकारीको निधन भएको हो । लामकोको शनिबार बिहान उपचारको क्रममा निधन भएको पारिवारिक

सुर्खेतमा बम बिस्फोट, दिदिभाइ घाइते

सुर्खेत,कात्तिक ६ । सुर्खेतको सामुदायिक वनमा बम पड्किँदा दुई जना घाइते भएका छन्। वीरेन्द्रनगर छेऊको कटकुवा सामुदायिक वनमा शनिबार घाँस काट्न गएका दिदी-भाइ बम विस्फोटमा परी घाईते भएका छन् ।

गुल्मीको चन्द्रकोटमा महिलाको शव फेला

गुल्मी,कात्तिक ६ । गुल्मीमा एक जना महिलाको शव फेला परेको छ। जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–४ शान्तिपुर बस्दै आएकी ६५ वर्षकी रत्नकला आचार्यको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी

देशभर चलिरहेको वडा कमिटी अधिवेशन नेकपाका अध्यक्ष ओलीद्वारा उद्घाटन

काठमाडौँ, कात्तिक ६ ।  नेकपा (एमाले)को देशभरका चलिरहेको वडा अधिवेशन उद्घाटन भएको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीद्वारा सो वडा अधिवेशनको उद्घाटन भएको हो । थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट

जैसीको घर चिराचिरा : गाउँ सरकारले आस्वासन दियो, सहयोग दिएन

प्युठान,कात्तिक ६ । प्यूठानको एक घरपरिबार घर चिराचिरा भएर भत्किन थालेपछि बिगत एक महिनादेखि आफन्तिको घरमा बस्दै आएका छन । मल्लरानी गाउपालिका – १ सिधाराका जीबलाल जैसिले आफ्नो घर चिराचिरा

दूरसञ्चार उपकरण र पूर्वाधार विकासमै बाहिरियो १६ अर्ब

काठमाडौं, कार्तिक ६ । पछिल्लो समय मुलुकमा भित्रिएको सूचनाप्रविधिको तीव्र विकाससँगै दूरसञ्चार उपकरण आयात र पूर्वाधार विकास विस्तारमा झन्डै १६ अर्ब रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा

बेमौसमी वर्षाले तीन प्रदेशमा दुई लाख ५८ हजार मेट्रिकटन धान नष्ट

काठमाडौं, कार्तिक ६ । आइतबारदेखि परेको अविरल बर्षाका कारण धानबालीमा परेको क्षतिबारे प्ररम्भिक विवरण आउन थालेका छन् । हालसम्म प्राप्त विवरणमा तीन वटा प्रदेशमा मात्रै सात अर्ब २२ करोड रुपैयाँ

साथ पाए जित्न सकिन्छ क्यान्सर

काठमाडौं, कार्तिक ६। ललितपुरकी विनु केसीलाई स्तन क्यान्सर भएपछि भारतमा उपचार गराईन् । अहिले उनले क्यान्सरलाई पूर्ण रूपमा जितिसकेकी छन् । क्यान्सर जित्न उनको परिवारको ठूलो साथ रह्यो । परिवारले