समाज

टोखाको झोरमा यसकारण जान्छ बिजुलीबत्ती

काठमाडौं,पुष १ । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरमा नियमित बिजुलीबत्ति जान थालेपछि स्थानीय यसको कारण खोजी गर्न तर्फ लागेका छन्। राजधानी काठमाडौंको परिचित टोखा बजार नजिकै रहेको झोरमा

इजाजतविना औषधि बिक्री वितरण गर्न खोज्ने ८ जना पक्राउ

चितवन पुस १ । इजाजतविना औषधि ल्याइ बिक्री वितरण गर्न खोज्ने ८ जना चितवनबाट पक्राउ परेका छन् । भारतबाट तस्कर गरी पर्साको ठोरी हुँदै चितवनको माडीतर्फ ल्याउने क्रममा इलाका प्रहरी

उखु किसानले गरे हातमा उखु लिएर प्रदर्शन

काठमाडौं पुस १ । उखुको भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलनरत उखु किसानले बुधबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । गएको शनिबार सर्लाहीबाट काठमाण्डौ आएका किसानहरूले आइतबारदेखि आन्दोलन सुरु गरेका

झोरमा १० दिने उद्घोषण तालिम सुरु

काठमाडौं, पुष १ । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरमा १० दिने उद्घोषण तालिम सुरु भएको छ। सञ्चार प्रविधि र महिला क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको वडा नम्बर

एक घण्टाका बीचमा दुई संक्रमितको मृत्यु

मोरङ,पुष १ । विराटनगर कोशी अस्पताल काेभिड-१९ उपचार केन्द्रमा एक घण्टाको बीचमा दुई काेराेना संक्रमितको मुत्यु भएको छ । उपचारका क्रममा मंगलबार राति मोरङ स्थायी ठेगाना भएका दुवै जनाको मृत्यु

तीन महिनामा जीवन बीमाको १२ अर्बभन्दा बढी दाबी भुक्तानी

काठमाडौं, पुस १ । कोरोना महामारीका बीच पनि चालू आर्थिक वर्षको प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरूले बीमितलाई १२ अर्ब ३० करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन् । बीमा

चित्तल मारेर खाँदै गरेका सात पक्राउ

चितवन,पुष १ । चित्तल मारेर खाँदै गरेका सात जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट चित्तल मारेर घरमा लगी काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उद्योगीलाई पक्राउ गरेर हाम्रो पैसा आउदैन: उखु किसान

काठमाडौं, पुस १ । ऋण काढेर काठमाडौं आएका उखु किसानहरूले उद्योगीलाई पक्राउ गरेर आफ्नो पैसा नआउने बताएका छन् । मंगलवार दिउँसो गृह मन्त्रालयले उखु किसानहरूको बक्यौता रकम भुक्तानी नगर्ने चार

काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जारी जोर बिजोर प्रणालि हटाउने सरकारको तयारी

काठमाडौं मंसिर ३० । कोरोना भाइरसका कारण काठमाडौंमा जारी जोर बिजोर प्रणाली हटाउने तयारीमा सरकार रहेको छ । लामो समयपछि उपत्यकाका सवारीसाधनमा जारी रहेको जोर–बिजोर प्रणाली हटाउने तयारी भएको हो