
काठमाडौं कात्तिक १२ । बुधबार आजदेखि दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तिय संस्था खुल्ने भएका छन् । दशैँ बिदा सकिएकाले आजदेखि सरकारी कार्यालय खुल्ने भएका हुन् ।

धनगढी कात्तिक १२ । कैलालीमा दुई लाख बढी नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका ६ स्थित कृष्णबहादुर खड्काको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा दुई लाख २३

काठमाडौं कात्तिक १२ । बडा दशैँको टीकाको तेस्रो दिन। बुधवार पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी रहने छ। टाढा टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका

काठमाडौं कात्तिक १२ । काठमाण्डौमा बुधवार बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाण्डौको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

म्याग्दी कात्तिक १२ । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दी, रघुगंगा गाउँपालिका–३ पीप्लेका एक युवकको उपचारमा करीब रु तीन लाख सहयोग जुटेको छ । यही कात्तिक

सप्तरी कात्तिक ११ । सप्तरीमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा स १० प ९१३१ नम्बरको

खोटाङ कात्तिक ११ । खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अरु ६ जना घाइते भएका छन् । दुर्घटनामा बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका दछुमन राई, बिसु राई र

काठमाडौं कात्तिक ११ । बडादशैंको अवसरमा मंगलवार पनि मान्यजनबाट टीका लगाई आशीर्वाद लिने क्रम जारी छ । सोमवार विजयादशमीका दिन टीका लगाउन नभ्याएका र टाढा रहेकाले आजदेखि कोजागत पूर्णिमाका दिनसम्म

काठमाडौं कात्तिक १० । दुर्गापक्षको मुख्य दिन आज (सोमबार) मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउने क्रम देश विदेशमा चलिरहेको छ ।