समाज

थिमी प्रहरी वृत्तका ६३ प्रहरीमा कोरोना संक्रमण

भक्तपुर, असोज ५ । महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित भएको छ । महानरीय प्रहरी वृत्त थिमीका प्रमुख ऋषिराम

सार्वजनिक यातायात न स्यानिटाइजर, न दूरी, भाडा मात्रै बढी

काठमाडौं असोज ४ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ । यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको

सञ्चारगृहमा पत्रकार कुटिएकोबारे बुझ्न महासंघको टोली धनगढीमा

धनगढी असोज ४ । सञ्चारगृह र पत्रकारमाथि भएको आक्रमणबारे अध्ययन गर्न धनगढी पुगेको नेपाल पत्रकार महासंघको मिसन टोली सरोकारवालाहरूसँग छलफल थालेको छ। महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोली घटना सम्बन्धी

बन्चरे डाँडा ल्याण्डफिल साइट दशैं अगाडि नै सम्पन्न हुने

काठमाडौं असोज ४ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैं अगाडि नै सम्पन्न हुने बताएका छन् । काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको

बोक्सीको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

सिराहा असोज ४ । बोक्सीको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकामा एक महिलामाथि कुटपिट भएको छ। स्थानीयवासीको कुटपिटबाट घाइते नवराजपुर–५ कसुन्डी निवासी ४५ वर्षीया मूर्तिदेवी यादवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

पेरिसडाँडा पुगेकी बालिका खड्का पक्राउ “भनिन् ठुला नेतालाई झापड हान्न आएकी हुँ”

काठमाडौं असोज ४ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान् रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी बालिका खड्का पक्राउ परेकी छन् ।

पञ्‍चकन्याका नेपाली सेनाका प्युठ मछिन्द्र भण्डारी ‘महापौरख भास्कर’ विभूषणबाट विभूषित

नुवाकोट असोज ४ । पञ्‍चकन्या गाउँपालिका ३ घलेभन्ज्याङमा जन्मिएका नेपाली सेनाको प्युठ मछिन्द्र भण्डारी ‘महापौरख भास्कर’ विभूषणबाट विभूषित भएका छन् । संविधान जारी भएको पाँचौं वर्ष पूगेको अवसरमा शनिबार प्युठ

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कर्मचारी मृत भेटिए

चितवन असोज ४ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२

घ्याङफेदीका पहिरोपीडितलाई खानेपानी ट्यांकी, फिल्टर लगायत सहयोग

नुवाकोट असोज ३ । जिल्लाको दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीस्थित सिसिपुका पहिरोपीडितलाई खानेपानी ट्यांकी, फिल्टर लगायत सामग्री सहयोग हस्तान्तरण गरिएको छ । गैरसरकारी संस्था चेन्ज एक्सन नेपालको तर्फबाट शनिबार १ हजार