
दमौली (तनहुँ),माघ ११- तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार

काठमाडौं,माघ ११ । आज पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

काठमाडौँ, माघ ११ — राष्ट्रिय सभामा आगामी फागुनमा रिक्त हुने एक तिहाई सदस्यमध्ये १७ जनाका लागि आज बिहानदेखि मतदान सुरु भएको छ। बिहान ९ बजे सुरु भएको मतदान अपराह्न ३

बागमती,माघ ११ । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ । साबुन उद्योग नजिकै तयारी साबुन र कच्चा पदार्थहरू राख्न निर्माण गरिएको गोदाममा गए राति

चितवन,माघ ११ । प्रतिनिधिसभाको निर्वाचन नजिँकिदै जाँदा अण्डाको माग उच्च भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा

बागमती, माघ ११ । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज बागमती प्रदेशमा दुई सदस्यका लागि छ जना प्रतिस्पर्धामा छन् । आज बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म मतदान हुँदैछ । मतदानका लागि आवश्यक

चन्द्रपुर (रौतहट),माघ ११- यहाँस्थित गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर मेला जारी रहेको छ । श्रीपञ्चमीको अवसर पारेर शुक्रबारदेखि थालिएको सो मेलामा घरायसी प्रयोजनका काठका फर्निचरका साथै कृषिसँग

काठमाडौँ,माघ ११- हाल नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने

काठमाडौं,माघ ११– भाटभटेनी ‘झुण्डिएका देवता’ वृत्तचित्र शनिबार एक विशेष समारोहका बीच काठमाडौंमा सार्वजनिक गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं ५ को आयोजनामा भएको कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले