
काठमाडौँ,फागुन ८ । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया

नुवाकोट,फागुन ८ । नुवाकोटको ऐतिहासिक एवं पुरातात्विकस्थल चिम्टेश्वरमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ–२०८१ सुरु भएको छ । बुधबारदेखि सुरु भएको ज्ञान यज्ञ यही फागुन १४ गते महाशिवरात्रिका दिनसम्म सञ्चालन हुनेछ

रुपन्देही,फागुन ८ । भारतको ओडिसा भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीको छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको अन्तिम संस्कार गरिएको छ । हिजो साँझ भारतको ओडिसाबाट भैरहवा ल्याइएकी लम्सालको राति

काभ्रेपलान्चोक,फागुन ७ । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा प्रकाशशरण महतले नेपाली सामाजिक र आर्थिक क्रान्तिको अगुवाइ काँग्रेसले गर्दै आएको बताएका छन् । बुधबार नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको आयोजनामा बनेपामा

काठमाडौं,फागुन ७ । राष्ट्रिय समाचार समिति (रासस)ले संस्थाको ६४औँ वार्षिकोत्सवका अवसरमा संस्थामा कार्यरत छ विधामा १२ जना पत्रकार तथा कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । राससको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित वार्षिकोत्सव

नुवाकोट,फागुन ७ । नेपाल किसान महासंघ नुवाकोटको अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न अधिवेशनमा अजय पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । निर्वाचन मण्डल र केन्द्रिय पदाधिकारीको उपस्थितीमा

रुकुमपश्चिम,फागुन ७ । नेकपा (माओवादी केन्द्र) रुकुमपश्चिम चौरजहारी कमिटीका अध्यक्ष सुन्दर शर्मासहित ६ जनाले पदबाट सामूहिक राजीनामा दिएका छन् । बुधबार पार्टी कार्यालयमा बसेको नगर कमिटीको बैठकमा उपाध्यक्ष महेश स्वर्णकारलाई

काठमाडौ,फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको कमलादीस्थित स्वाइवाक टावरको अवलोकन गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा उक्त टावरमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले टावर बालकदेखि वृद्धसम्म सबैका

काठमाडौ,फागुन ७ । टोखा-छहरे अन्तर्गत झोरको जङ्गलमा यात्रुवाहक बस दुर्घटना भएको छ । बुधबार दिउँसो नुवाकोटबाट काठमाडौतर्फ आइरहेको बा ५ ख २९८ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । बस