
नुवाकोट,मंसिर १८ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर १ ढिकुरे बजारबाट लागु औसधसहित युवक पक्राउ परेका छन् । मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले काठमाण्डौबाट

काठमाडौँ, मङ्सिर १८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले स्थानीय तहको उपनिर्वाचनको नतिजाबाट आफ्नो पार्टीले अघि सारेका ‘एजेन्डा’ र अघि बढाउन खोजेको अभियानलाई जनअनुमोदन गरेको पुष्टि भएको बताएको छ

काठमाडौं,मंसिर १८। हवाई भाडा महँगिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा दर बढाएको हो । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै प्राधिकरणले आन्तरिक तर्फको भाडा पनि बढाएको छ ।

काठमाडौ,मंसिर १८ । चिनियाँ राष्ट्रपति सी चिन फिङलेले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि चिनियाँ राष्ट्रपति

काठमाडौ,मंसिर १८ । एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानमाथि सान्त्वना जित निकालेको छ । यसअघिनै समूहचरणबाट बाहिरिएको नेपालले आफ्नाो अन्तिम खेलमा मङ्गलबार अफगानिस्तानलाई एक विकेटले हरायो । संयुक्त अरब इमिरेट्स

धनुषा,मंसिर १८ । धनुषामा उखु लोड गरिएको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्लाको धनुषाधाम नगरपालिका–६, जगधर पुल नजिक मङ्गलबार उखु लोड गरेकाे ट्याक्टर पल्टिएको हो । इलाका प्रहरी

काठमाडौं,मंसिर १८ । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानको लागि चितवन लगिएको छ । यसअघि काठमाडौंको कालिमाटी मुख्यालयमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा बयानको लागि

काठमाडौ,मंसिर १८ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बेइजिङमा भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले केहीबेर अघि राष्ट्रपति सीसँग बेइजिङको देउताइ स्टेट

काठमाडौं,मंसिर १८ । नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर भएको छ । मंगलबार चीनको बेइजिङमा उक्त हस्ताक्षर भएको हो । नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुईपक्षीय वार्तापछि उनीहरूको उपस्थितिमा