
कालिकोट,मंसिर १६ । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ४ मा भएको वडा अध्यक्षको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी विजयी भएको छ । मतगणनामा नेपाल मजदुर किसान पार्टीको तर्फवाट उम्मेदवार

काठमाडौं,मंसिर १६ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणका लागि सोमबार बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने भएका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ओली चीन

काठमाडौँ, मंसिर १६ । सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपियाँ तोकेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रीपरिषद्ले गरेका

काठमाडौ,मंसिर १६ । निर्वाचन आयोगले आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको अहिलेसम्म प्राप्त विवरण अनुसार ६२ प्रतिशत मतदान भएको जनाएको छ। आइतबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै आयोगका प्रवक्ता

काठमाडौं,मंसिर १६ । सरकारले चालु आर्थिक वर्ष २०८१-८२ को लागि उखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफासमेत गरी कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल-५८५ निर्धारण गर्ने निर्णय

काठमाडौ,मंसिर १६ । दृष्टिविहिन पुरुष टी–२० विश्वकपमा नेपालको यात्रा सेमिफाइनलमै रोकिएको छ । आइतबार भएको सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भयो । जितका लागि नेपालले दिएको ९५ रनको

काठमाडौँ,मंसिर १६। पुलको पर्खाल भत्किदाँ रोल्पामा ५ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको हो । सुनछहारी गाउँपालिका वडा नम्बर ३ मा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किदाँ ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए । उनले आइतबार बिहान करिब ९:५० बजे पर्खाल भत्किँएको बताए ।प्रहरीका अनुसार मृत्यु

काठमाडौं,मंसिर १६ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान जारी छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक,गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि

काठमाडौं,मंसिर १६ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत बिहान ११ बजेसम्म करिब २५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार ११ बजेसम्मको प्रारम्भिक जानकारी अनुसार २२ प्रतिशत मत खसेको हो ।