
काठमाडौ,कात्तिक २४ । आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो हार खेपेको छ ।युएईको द सेभेन रङ्गशाला शनिबार भएको खेलमा नेपाल युएईसँग १३ रनले पराजित भयो । लगातार

बेरुत,कात्तिक २४ । इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएको लेबनानी सेना स्रोत र स्वास्थ्य मन्त्रालयले जनाएको छ

गाजा,कात्तिक २४ । इजरायली सेनाले अन्तर्राष्ट्रिय मानवीय कानुनको मापदण्ड पालना नगरेको औँल्याउँदै कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरू पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका निर्देशक अजित सुङ्गाईले

धनगढी, कात्तिक २४ । कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरस्थित नेपाल आयल निगमको इन्धन डिपो सार्न नमिल्दा उच्च जोखिममा रहेको छ । नेपाल आयल निगमले यस्तो समस्या रहे पनि डिपो सार्नका लागि जग्गा

काठमाडौँ, कात्तिक २४ । परीक्षामा शतप्रतिशत सफलता हासिल गर्ने निजामती कर्मचारीको कार्यसम्पादनबाट सरकारको काममा अपेक्षाकृत परिणाम भने आउन सकेको छैन । सरकारले सार्वजनिक क्षेत्रको क्षमता विकास गर्ने उद्देश्यले कर्मचारीलाई सेवा अवधिमा विभिन्न

काठमाडौ,कात्तिक २४ । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले अहिलेसम्मकै सर्वाधिक ‘सो’ पाउने नेपाली चलचित्रको कीर्तिमान बनाएको छ । सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले दर्शकलाई सिनेमा हलसम्म आकर्षिते गर्दै

काठमाडौं,कात्तिक २४ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयले मागेको १५ बुँदे स्पष्टीकरण विवरण अझै बुझाएका छैनन् । गत असोज २३ गते ऊर्जामन्त्री दीपक

काठमाडौं,कात्तिक २४। प्रवासी नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मलेशियाले विदेशी श्रमिकलाई स्वदेशी कामदारसरह सञ्चय कोष सुविधा दिने संकेत गरेको छ । हालै त्यहाँका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले २०२५ को

काठमाडौं,कात्तिक २४। मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासों गाउँपालिका–१, धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन