समाज

चार हजारले घट्यो सुनको मूल्य

काठमाडौ,कात्तिक २२ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपियाँ

छठमा सजिएको काठमाडौँ

काठमाडौ,कात्तिक २२ । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा आराधना गरिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भगवान् सूर्यको पूजा आराधना गरी मनाइने

वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो

वीरगञ्ज (पर्सा),कात्तिक २२ । औद्योगिक तथा आर्थिक नगरी वीरगञ्जमा छठ पर्वका लागि आवश्यक सामान किनबेच गर्नेको घुइँचो लागेको छ ।  हाल वीरगञ्जको मीनाबजार, घण्टाघर, रेल्वेरोड, अटोरिक्सा स्टेसन, माईस्थानलगायतका स्थानमा सडकमै

नेपालको ऊर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धिमुलक : ऊर्जामन्त्री खड्का

काठमाडौं,कात्तिक २२ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका आफ्नो भारत भ्रमण उपलब्धिमुलक भएको बताएका छन् ।   भारतको नयाँदिल्लीमा आयोजित अन्तरराष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग

वीरगञ्ज भन्सारबाट आयात घट्यो : इन्धन आयात निरन्तर ओरालो, सवारीसाधन आयात पनि खस्कियो

वीरगञ्ज,कात्तिक २२ । वीरगञ्ज नाकाबाट भित्रिने अधिकांश वस्तुको आयात निरन्तर ओरालो लागेको छ । आयातमा आधारित आपूर्ति व्यवस्थामा आयात घट्नु सकारात्मक भए पनि आन्तरिक उत्पादनसमेत घटेकाले यो चिन्ताको विषय भएको

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक, तिर्नेछ कर

काठमाडौं,कात्तिक २२ ।  सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार तिहार अघिनै टिकटक नेपालमा  दर्ता भएको हो

अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित, विश्वमा के होला ‘उथलपुथल’ ?

वासिङ्टन डिसी (अमेरिका),कात्तिक २२ । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । अमेरिकी समाचार पोर्टल ‘दन्यूयोर्कटाइम्सडटकम’का अनुसार (नेपाली समयअनुसार बुधबार अपराह्न ४:२४बजेको अपडेटअनुसार) ट्रम्पले २७७ इलेक्टोरल भोट

आशैआशमा महिना बित्यो, दु:खमा चाड ! बाढी पीडितको उचित व्यवस्थापनमा राज्यको वेवास्ता

धुलिखेल,कात्तिक २२ । पनौती नगरपालिका–१२, रोशी बजार – निरन्तर वर्षाका कारण रोशी खोलामा आएको बाढीले धेरैको घर र खेत बगाएपछि पनौतीका गीता केसी छिमेकीको घरमा आश्रित भएर बस्न बाध्य छिन्।

जनकपुरधाममा छठ पर्वको रौनक

जनकपुर,कात्तिक २१ । ऐतिहासिक तथा धार्मिक सहर जनकपुरधाममा यतिबेला छठ पर्वको रौनक छाएको छ। पानीमा उभिएर सूर्यको उपासना गर्ने महानपर्व छठको अवसरमा जनकपुरधामका पोखरी दुलही झैं सजिएका छन्। दिपावली सकिए