समाज

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

काठमाडौ,कात्तिक २१ । अमेरिकी राष्ट्रपति पदको चुनावमा ७८ वर्षीय डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएका छन् । कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त गरेको अमेरिकी सञ्चारमाध्यम

लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु

बेरुत,कात्तिक २१ । दक्षिणी लेबनानको टायर जिल्लाको अल साहबिया सहरलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै  एक जना घाइते भएको जनाइएको छ  । लेबनानको स्वास्थ्य

डेङ्गी सङ्क्रमण घट्दै

काठमाडौ,कात्तिक २१ । नेपालमा डेंगु सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेंगु सार्ने लामखुट्टे

तिहारमा ५० करोड बराबरको फूलको कारोबार

काठमाडौं,कात्तिक २१ । यस वर्षको तिहारमा ५० करोड बराबरको फूलको कारोबार भएको छ । यस वर्ष पनि गत वर्षकै हाराहारीमा फूलको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ । एशोसिएसनका अनुसार

प्रधानमन्त्री ओलीलाई रंगशालामै मार्न उक्साउने रतन कार्कीले मागे माफी

काठमाडौं,कात्तिक २१। जापानमा रहेका यूट्यूबर रतन कार्कीले माफी मागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्न उक्साएको आरोपमा उनीविरुद्ध प्रहरीले सुक्ष्म निगरानी गरिरहेको थियो । गत साता काठमाडौंको दशरथ रंगशालामा

प्राधिकरणविरुद्धको रिट खारेज

काठमाडौँ, कात्तिक २१ । डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवादमा नेपाल विद्युत् प्राधिकरणविरुद्ध हिमाल आइरन स्टिल्स प्रालिले दायर गरेको रिट निवेदन मङ्गलबार सर्वोच्च अदालतले खारेज गरिदिएको छ । मङ्गलबार सर्वोच्चका प्रधान न्यायाधीश प्रकाशमानसिंह

उम्मेदवार छनोट गर्दै दलहरू

काठमाडौ,कात्तिक २१ । प्रमुख राजनीतिक दलले स्थानीय तहको मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न थालेका छन् । सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) तथा प्रमुख प्रतिपक्षी नेपाल

पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न भारतसँग उर्जामन्त्रीको आग्रह

काठमाडौं,कात्तिक २१ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापनसम्बन्धी संयुक्त समितिको बैठक यथाशीघ्र गर्ने पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लाई अन्तिम रुप दिन भारतीय

सरकारी जागीरसँगै कालिजपालन, २४ हजारमा किनेका २ कालिजबाट २५ लाख आम्दानी !

बागलुङ,कात्तिक २१। ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले विगत छ वर्षदेखि कालिजपालन गर्दै आएका छन्। पेसाले स्वास्थ्यकर्मी रहेका कँडेल बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन् । कार्यलयको कामबाट फुर्सद हुनेबित्तिकै उनी