समाज

राष्ट्रपतिबाट प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका

काठमाडौ,असोज २६ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस वर्षको विजया दशमीको टीका र जमरा लगाइदिएका छन् ।  यसैगरी, उपप्रधानमन्त्रीलगायत विशिष्ट महानुभावहरूलाई पनि विजया दशमीको उपलक्ष्यमा टीका र

झोलुङ्गे पुलबाट हाम्फाल्दा एकको मृत्यु

रुकुमपश्चिम,असोज २६ । रुकुमपश्चिमको मुसीकोट नगरपालिका १ मा रहेको झोलुङ्गे पुलबाट हाम्फालेका एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।  शनिबार दिउँसो ४ बजे वडा नम्वर १ को मठदेखि सल्ले जोड्ने

करेन्ट लागेर दुई बालिकाको मृत्यु

मकवानपुर,असोज २८ ।  मकवानपुरमा करेन्ट लागेर दुई जना बालिकाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार करेन्ट लागेर बारा निजगढ नगरपालिका १ बस्ने नौ वर्षीया बालिका र हेटौँडा–१६

दशैं, मासु र स्वास्थ्य

काठमाडौं,असोज २६ । नेपालीहरुको महान् चाड दशैँको रौनक गाँउ शहरबजार सबैतिर छाईसकेको छ । केटाकेटी, युवा, वृद्धवृद्धा, सबैलाई दशैँ लागेको छ । दशैँको बेला धेरै दिनसम्म मनमोहक प्राकृतिक वातावरण, आफन्तसँग

दसैंमा बागेश्वरी मन्दिरमा दुईसय बढीले जिब्रो छेडे

नेपालगन्ज, असोज २६ । दसैँको अवसरमा नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्नेहरु बढ्दै

बाढीपीडितको पुनःव्यवस्थापनमा केन्द्रित हुन पूर्व राष्ट्रपतिको सुझाव

काठमाडौं, असोज २६ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो पीडितहरुलाई राहत दिने र पुनःव्यवस्थापनको काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएकी छिन  । सरकारले पीडितको उद्धार कार्य गरिरहेको उल्लेख गर्दै उनले

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

धनगढी,असोज २५ । मुलुकमा दसैंको रमझम चलिरहेको बेला कैलालीका एक व्यक्तिले  बञ्चरो प्रहार गरी आफ्नो श्रीमतीको हत्या गरेका छन् ।  चुरे गाउँपालिका –६ मल्लो ढुङ्गेनीका ५० वर्षीय डम्मरबहादुर चुनाराले गएराति

विजय दशमीको साइत आज ११ः३६ बजे

काठमाडौ,असोज २६ । वि.सं. २०८१ को बडादसैँको अन्तर्गत आज विजया दशमीको शुभसाइत बिहान ११ः३६ बजे रहेको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुभसाइत सार्वजनिक गरेको साइत अनुसार असोज २६ गते

आज देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौ,असोज २६ । आज देशका कोशी प्रदेश लगायत बागमती, गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने