
काठमाडौं,असोज २०। सुनको मूल्यमा गिरावट आएको छ । आइतबार छापावाला सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको हो । साताको पहिलो कारोबार दिन सुनको भाउ १ लाख ६१ हजार रुपैयाँ कायम

नुवाकोट,असोज २० । छहरे-टोखा सडकखण्ड अन्तर्गत थानापतिमा बस दुर्घटना भएको छ। काठमाडौ देखि घलेभज्याङतर्फ गइरहेको यात्रुबाहक बस र रसुवाबाट काठमाडौतर्फ जाँदै गरेको बस शिवपुरी ८ थापागाउँमा एकाअर्कासग जुधेर दुर्घटनाग्रस्त भएको

काठमाडौ,असोज २० । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी

काठमाडौँ, असोज २० । चाडपर्वको मौका छोपेर आफ्नो चलचित्र चलाउन कसलाई रहर नहोला ? त्यसमाथि दसैँतिहारको समय । निर्देशक/निर्माताबिच हरेक वर्ष आफ्नो चलचित्र चलाउने होडबाजी नै चल्छ । एक समय त्यस्तो

दिपायल (डोटी),असोज २० । काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारीखेती गर्दैआएका किसान पछिल्लो समयमा आधुनिकरुपमा काउली खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य

काठमाडौँ,असोज २० । अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएको गृह

झोर,असोज २० । टाेखा नगरपालिका वडा नम्बर १ ले आफ्नो सेवा क्षेत्रका २०८० सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थी सम्मान गरेको छ। शनिबार बौडेश्वर माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयाेजना गर्दै वडाले

हेटौंडा,असोज १९ । गत साता आएको बाढीपहिरोपछि क्षतविक्षत भएको हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडक आइतबारबाट सञ्चालन हुनेभएको छ । हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको कुलेखानी ड्याम र महालक्ष्मी खोला नजिकै बाढी

हुम्ला,असोज १९ । हुम्लाको ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको लु १ ज २३४३ नम्बरको जीप आज