समाज

प्रधानमन्त्री ओलीले गरे ‘स्काइवाक टावर’को अवलोकन

काठमाडौ,फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको कमलादीस्थित स्वाइवाक टावरको अवलोकन गरेका छन् ।  प्रजातन्त्र दिवसका अवसरमा उक्त टावरमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले टावर बालकदेखि वृद्धसम्म सबैका

टोखा-छहरे अन्तर्गत झोरको जङ्गलमा यात्रुवाहक बस दुर्घटना

काठमाडौ,फागुन ७ । टोखा-छहरे अन्तर्गत झोरको जङ्गलमा यात्रुवाहक बस दुर्घटना भएको छ । बुधबार दिउँसो नुवाकोटबाट काठमाडौतर्फ आइरहेको बा ५ ख २९८ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । बस

नुवाकोटको पर्यटकीय क्षेत्र सुइँरे चौरको सिमाङ्कन

नुवाकोट,फागुन ७ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको पर्यटकीय क्षेत्र सुइरेचौरको सिमाङ्कन गरिएको छ । शिवपुरी गाउँपालिकाका उपाध्यक्ष बीरबहादुर तामाङको रोहवरमा जिल्ला नापी कार्यालयबाट खटिइ आएका कर्मचारीहरु,शिवपुरी

पाथीभरामा केबलकार निर्माण छिटो सिध्याउन माग

काठमाडौं,फागुन ७ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण चाँडै सक्नु पर्ने जिल्लावासीले माग गरेका छन् । उनीहरूको माग छ, ‘ताप्लेजुङले के भन्छ ? केबलकार ल्याउ

आगामी आर्थिक वर्षको बजेट १९ खर्बको हुने

काठमाडौं,फागुन ७ । आगामी आर्थिक वर्षको बजेट १९ खर्बको सीमामा आउने भएको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको सिलिङ करिब १९ खर्बको हुने गरी स्रोत

आज नवौँ निर्वाचन दिवस

काठमाडौँ,फागुन ७। ‘निर्वाचनको प्रभावकारिता : आमनागरिकको सहभागिता’ नारासहित आज फागुन ७ गते नवौँ निर्वाचन दिवस मनाइँदै छ । विक्रम संवत् २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले

लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिने

काठमाडौँ,फागुन ७ ।सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

लुम्बिनी,फागुन ७ । लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गरेका छन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते राति

आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौ,फागुन ७ । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना