स्वास्थ्य

पुसभित्र लक्षित समूहलाई खोप

काठमाडौं, जेठ १५ । सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको

भारतमा रूसी खोप स्पुत्निक–भी एक हजार १९५ रूपैयाँमा उपलब्ध गराइने

एजेन्सी,जेठ १५ । भारतमा रूसी कोरोना खोप स्पुत्निक–भी एक हजार १९५ रूपैयाँमा उपलब्ध गराइने भएको छ। अपोलो समूहका अस्पतालहरूले जूनको दोस्रो हप्तादेखि कोभिड–१९ विरुद्धको रूसी खोप लगाउने भएका हुन ।

सुनखानीका राजबाबु पाण्डेको सहयोगमा शिवपुरीलाई स्वास्थ्य सामग्री

नुवाकोट,जेठ १४ । शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीका राजबाबु पाण्डेको सहयोगमा शिवपुरी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ।पाण्डेको अगुवाइमा शान्ति र लोकतन्त्रका लागि महिला नेपाल लैनचौरले जिल्लाको शिवपुरी गाउँपालिकालाई

पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष सीता पराजुली कोरोना मुक्त

नुवाकोट,जेठ १४ । जिल्लाको पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष सीता पराजुली कोरोना मुक्त भएकी छन् । एक साताअघि कोरोना पुष्टि भएको उनको शुक्रबार कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको हो। टाउको दुख्ने,रुघाखोकी लाग्ने

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु

काठमाडौं, जेठ १४ । नेपालमा बितेको २४ घण्टामा कोरोना संक्रमणबाट थप ९६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको स्वास्थ्य मन्त्रालयले

कोरोना अपडेट: संक्रमित ६९५१, निको ९८४१

काठमाडौ,जेठ १४ । नेपालमा बितेको २४ घण्टामा समेत लगातार निको हुनेको संख्यामा वृद्धि भएको छ।तेस्रो दिन नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको हो । बितेको २४ घण्टामा नेपालमा

आगामी १० दिनभित्र खोप आउछ: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौ,जेठ १४ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा आगामी १० दिनभित्र कोरोना विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । सरकारले खोप ल्याउन कूटनीतिक पहल गरिरहेको बताउदै मन्त्री ज्ञवालीले आगामी १० दिनभित्र

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृह मन्त्रालय

काठमाडौं, जेठ १४ । स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले

नुवाकोटमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि

नुवाकोट,जेठ १४ । नुवाकोटमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा जिल्लामा २ सय ४२ जनाको पिसिआर परिक्षण हुँदा ८० जनामा कोरोना संक्रमण पुुष्टि भएको