स्वास्थ्य

थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी, ५ जनाको मृत्यु

काठमाडौं पुस २९ । पछिल्लो २४ घण्टामा देशभर ४४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार १५४ पीसीआर परीक्षण गर्दा ४४५ जनामा कोरोना

विश्वमा ६ करोड ५७ लाख संक्रमणमुक्त, १९ लाख ६८ हजारको मृत्यु

एजेन्सी,पुष २९ । विश्वमा ६ करोड ५७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा ६ करोड ५७ लाख ८२ हजार ७०७ जना संक्रमित कोरोनामुक्त भएका हुन्

काठमाडौं उपत्यकामा २ सय ५९ संक्रमित थपिए

काठमाडौं पुस २८ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२१ , ललितपुरमा २९ र भक्तपुरमा ९

थप ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टी, ५ जनाको मृत्यु

काठमाडौं पुस २८ । पछिल्लो २४ घण्टामा देशभर ४३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय जनाको पिसिआर परीक्षण भएकोमा ४३०

दुप्चेश्वर गाउँपालिकाका १७ सामुदायिक विद्यालयमा प्याड वितरण

नुवाकोट,पुष २८। जिल्लाको दुप्चेश्वर गाउँपालिकाले आफ्नो सेवा क्षेत्रका १७ सामुदायिक विद्यालयका छात्राहरुलाई प्याड वितरण गरेको छ। सोमबार गाउँपालिकाले १७ वटा विद्यालयका कुल छ हजार २ सय १६ स्यानिटरी प्याड वितरण

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

काठमाडौं, पुष २७ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा १ सय २६ जना कोरोना संक्रमित थपिए

काठमाडौं पुस २६ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९९, भक्तपुरमा ९ र ललितपुरमा १८ जना कोरोना

थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, ५ सय १३ जना डिस्चार्ज

काठमाडौं पुस २६ । पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ७८० संक्रमितको

पत्नीको उपचारका लागि गएका नेकपा अध्यक्ष दाहाल काठमाडौं फर्किए

काठमाडौं पुस २५ । पत्नीको उपचारका लागि भारतको मुम्बई गएका नेकपा अध्यक्षपुष्पकमल दाहाल प्रचण्ड शनिबार अपराह्न काठमाडौं आइपुगेका छन्। पत्नी सीताको थप उपचार प्रबन्ध मिलाएर उनी स्वदेश फर्किएका हुन्। पत्नी