स्वास्थ्य

हाँस्य कलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं,कात्तिक ३० । कोरोना भाइरस संक्रमण भइ अस्पतालमा उपचाररत चर्चित हाँस्य कलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।उनलाई कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि

नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या १२१५ पुग्यो

काठमाडौं,कात्तिक ३०। नेपालमा कोरोनाका कारण ज्यान जानेको संख्या १ हजार २ सय १५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्मको २४ घण्टामा थप १३ जना संक्रमितको मृृत्यु भए संगै मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, मृतकको संख्या १२ सय नाघ्यो

काठमाडौं कात्तिक २९ । नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । यो संगै मृतकको संख्या १२ सय नाघेको छ। गत २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै

काठमाडौं उपत्यकामा ८३५ कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक २९ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४२, ललितपुरमा १०५ र भक्तपुरमा ८८ जनालाई कोरोना संक्रमण

थप १ हजार ९४६ जनामा कोरोना संक्रमण पुष्टि,२५ सय ३ जना डिस्चार्ज

काठमाडौं कात्तिक २९ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८

मेरो उपचार खर्च म आफैँ बेहोर्छु सरकारले आफ्ना कर्तव्य पूरा गरोस् : डा. केसी

काठमाडौं कात्तिक २९ । प्रा.डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं बेहोर्ने बताएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि उपचार गराइरहेका केसीलाई प्रधानमन्त्री केपी ओलीले स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च

झापा आर्जुनधाराका पुर्व अध्यक्षको कोरोनाबाट मृत्यु

झापा,कात्तिक २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष कुन्दन भट्टराईको कोरोना सङ्क्रमणबाट शुक्रबार साँझ निधन भएको छ । काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा उनको

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ ३४ दिनपछि कोरोना मुक्त

नुवाकोट,कात्तिक २९ । दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ कोरोना मुक्त भएका छन्।गत असोज २४ गते कोरोना पुष्टि भएका अध्यक्ष तामाङको ३४ दिनपछिको रिपोर्ट भने नेगेटिभ आएको छ। यद्यपि स्वास्थ्य मापदण्डअनुसार

डा.गोविन्द केसीलाई कोरोना संक्रमण

काठमाडौं कात्तिक २८ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ। केही लक्षण देखा परेपछि बिहीबार गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम