स्वास्थ्य

थप १३ सय ८२ संक्रमित थपिए

काठमाडौं, मंसिर २३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १३ सय ८२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको

उपत्यकामा थप ४४२ कोरोना संक्रमित थपिए

काठमाडौं, मंसिर २२ । पछिल्लो २४ घण्टामा उपत्यकामा ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये ३४४ जना काठमाडौका, ३१ जना भक्तपुरका र ६७ जना ललितपुरका

कोरोनाबाट थप २० जनाको मृत्यु, नेपालमा कुल मृत्यु संख्या १६१४

काठमाडौं, मंसिर २२ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर २२ । बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार १४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको

नुवाकोटको त्रिशुली अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु

नुवाकोट,मंसिर २२ । नुवाकोटको त्रिशूली अस्पतालमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरु भएको छ । एक महिनाअघि बीमा कार्यक्रम कार्यान्वयनका लागि स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच भएको सम्झौताअनुसार आइतबारदेखि बीमा कार्यक्रम सुरु

दोहोरो शुल्क लिने अस्पताल कारबाहीमा

काठमाडौ, मंसिर २२ । दोहोरो शुल्क लिने अस्पताललाई कारबाही गरिने भएको छ । कोरोना उपचार सूचीकृत अस्पतालहरुले दोहोरो शुल्क लिएको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाही त्यस्ता अस्पताललाई कारबाही

उपत्यकामा थप ४८४ जनामा कोरोना संक्रमण

काठमाडौं, मंसिर २१ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १ हजार ९६ जनामा संक्रमित थपिएकोमा काठमाडौंमा मात्रै ४८४ जना थपिएका हुन्

थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, मंसिर २१ । कोरोना संक्रमणबाट बितेको १४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना पुष्टि

काठमाडौं, मंसिर २१ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ९६  जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससंगै कुल संक्रमितको सख्या २ लाख ४० हजार  ९