स्वास्थ्य

डाक्टर केसीको उपचारका लागि आठ सदस्यीय चिकित्सक टोली

काठमाडौँ, असोज ७ ।अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि सरकारले आठ सदस्यीय चिकित्सक टोली गठन गरेको छ । उनको हाल राष्ट्रिय ट्रमा सेन्टरमा राखेर उपचार गर्न डा रेवतीरमण मल्लको

काठमाडौँ उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं असोज ६ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जनामा कोरोना

नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु

काठमाडौं असोज ६ । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र एक पुरुष छन्

पछिल्लो २४ घण्टामा १३ सय ५६ जना कोरोना संक्रमित थपिए, ८२३ जना डिस्चार्ज

काठमाडौं असोज ६ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता

धुलिखेल अस्पतालमा कोरोना संक्रमितको मृत्यु

काभ्रे असोज ६ । काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको मृत्यु भएको छ । पचास वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि

सोह्र वर्षकालाई बढी मानसिक समस्या

काठमाडौँ, असोज ६ । १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज सार्वजनिक

पिसीआर परीक्षण गराउनेको टेकुमा अत्यधिक भीड

काठमाडौँ, असोज ६ । देशभर कोरोना संक्रमणदर वृद्धि भएको छ। संक्रमण बढेसंगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड हुन थालेको छ

नेपालमा २४ घन्टामा कोरोनाबाट १६ जनाको मृत्यु, ११ सय ५४ संक्रमित थपिए

काठमाडौं असोज ५ । नेपालमा २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा विभिन्न जिल्लामा गरी १६ जनाको

कोरोनाबाट कैदीबन्दीको मृत्यु

बाँके असोज ५ । बाँके कारागारका एक कैदीबन्दीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सुर्खेतको गुर्भाकोट नगरपालिका–४ सहारेका ५८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय