स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ८ सय ८७ पुग्यो

काठमाडौं कात्तिक १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता

काठमाडौं उपत्यकामा ८४३ जना कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक १२ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६१६, भक्तपुरमा २९ र ललितपुरमा ११८

थप १९ सय ५४ जनामा कोरोना पुष्टि,२९ सय ८१ जना डिस्चार्ज

काठमाडौं कात्तिक १२ । पछिल्लो २४ घण्टामा देशभर थप १९ सय ५४ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ६२ हजार ३५४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङ आजदेखी फेरी शुरु हुँदै

काठमाडौं कात्तिक १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन बुधवारदेखि फेरि सुरु हुने भएको छ । मन्त्रालयले गएको शुक्रबारदेखि पाँच दिनका

काठमाडौं उपत्यकामा २ सय ५२ कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक ११ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२५, ललितपुरमा २३ र भक्तपुरमा ४ जनालाई

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाकोे मृत्यु, मृतकको संख्या ८ सय ७६ पुग्यो

काठमाडौं कात्तिक ११ । पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनाकोे कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप १४ जनाको मृत्युसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको

थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार १ सय ६८ जना डिस्चार्ज

काठमाडौं कात्तिक ११ । पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार मंगलबार नयाँ

नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं कात्तिक ११ । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नं ११ की

नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ८ सय ६२ पुग्यो

काठमाडौं कात्तिक १० । पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार थप १५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना