स्वास्थ्य

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्थाको सूचीकरण खारेज

काठमाडौं असोज २३ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्था खारेज भएका छन् । तोकिएको समयमा धरौटी रकम बुझाउन नसकेको र पेश गरेको सफाइ पनि सन्तोषजनक

अस्पताल लैजाँदै गर्दा गर्भवतीको बाटोमै मृत्यु

बाजुरा असोज २३ । बाजुरामा एक गर्भवतीको सुत्केरी गराउन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ। बुढिनन्दा नगरपालिका ४ कुरुमा स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमा गर्भवतीको मृत्यु भएको हो ।

सरकार र डा. केसी पक्षको वार्ता अन्योलमा , आन्दोलन गर्ने केसी पक्षको चेतावनी

काठमाडौं असोज २३ । सरकारले वार्ताका लागि ढिलाइ गरेको भन्दै डा. गोविन्द केसी पक्षले असन्तुष्टि जनाएको छ । सरकार र डा. केसी पक्षको वार्ता टोलीबीच बिहीबार भएको छलफल सहमति नजिक

काठमाडौं उपत्यकामा आईसीयू र भेन्टिलेटर बेड अभाव छैन: स्वास्थ्य मन्त्रालय

काठमाडौं असोज २२ । सरकारले काठमाडौं उपत्यकामा आईसीयू र भेन्टिलेटर बेड अभाव नरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जोश्वर गौतमले उपत्यकामा रहेका १८१ आईसीयू बेड मध्ये विहीवारसम्म ८२

‘दसैंमा पिङ नहालौं, मन्दिरमा नित्यपूजा मात्र गरौं’ : स्वास्थ्य मन्त्रालय

काठमाडौं असोज २२ । सरकारले दसैंका बेला सार्वजनिक ठाउँमा पिङ नहाल्न र मन्दिरहरूमा नित्यपूजा मात्र गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले यस्तो

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५ सय ९० पुग्यो

काठमाडौं असोज २२ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र आठ पुरुष छन्। सुनसरीका ३९

काठमाडौँ उपत्यकामा २५ सय ४० कोरोना संक्रमित थपिए

काठमाडौं असोज २२ । काठमाडौँ उपत्यकामा बिहीबार २ हजार ५ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २०८५ , ललितपुरका ३२० , तथा भक्तपुरका

नेपालमा हालसमकै धेरै ४३ सय ६४ जनामा कोरोना पुष्टि,२६ सय ७५ जना डिस्चार्ज

काठमाडौं असोज २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६

डा.केसीको पक्षमा नेविसंघको प्रदर्शन

काठमाडौं असोज २२ । नेपाल विद्यार्थी संघ नेविसंघले अनशनरत डा.गोविन्द केसीका माग पूरा गर्न भन्दै सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । कोटेश्वरमा विरोध प्रदर्शन गर्दै नेविसंघका पूर्व महामन्त्री कुन्दनराज