अर्थ

उद्योग दर्ता र लगानी प्रस्ताव दुवै बढ्यो

काठमाडौं,माघ १४ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महीना अर्थात् पुस मसान्तसम्म आइपुग्दा उद्योग दर्ता र लगानी प्रस्ताव गतवर्षभन्दा बढेको देखिएको छ । गत आव २०७७/७८ को तुलनामा

सिमेन्ट उद्योगीमाथि भ्रष्टाचारको मुद्दा : कानूनविपरीत र निराधार भएको उद्योगीको भनाइ

काठमाडौं,माघ १४ । बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित सिमेन्ट उद्योगीहरूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि अहिले उद्योगीहरूले उक्त मुद्दा कानूनविपरीत र निराधार भएको बताएका

सामाजिक सुरक्षा कोष : श्रमसँग सम्बद्ध कानून संशोधन गरिँदै

काठमाडौं,माघ १४ । सामाजिक सुरक्षा कोषमा सरकारी अपेक्षाअनुसार रोजगारदाता र श्रमिक सहभागी नभएपछि सरकारले श्रमसँग जोडिएका समग्र ऐन संशोधन गर्न गृहकार्य अघि बढाएको छ । श्रम रोजगार तथा सामाजिक मन्त्रालयका

ह्वात्तै घट्यो चाँदीको आयात

बजारमा अभाव हुन थाल्यो : महासंघ काठमाडौं,माघ १४ । नेपाल राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि चाँदीको आयातमा ठूलो ह्रास आएको छ । राष्ट्र बैंकले

कोरोना कहर बढ्दै सुनसान बन्दै पर्यटकीय स्थल

सुनसरी,माघ १३ । कोरोनाको तेस्रो लहरको संक्रमण तीव्र बढ्दै गएपछि प्रशासनले भीडभाड हुने स्थानमा रोक लगाएको छ । यसले प्रदेश १ का पर्यटकीय स्थल पुनः सुनसान बन्दै गएका छन् ।

नुवाकोटको समुन्द्रादेवी बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

नुवाकोट,माघ १२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा रहेको समुन्द्रादेवी कृषि सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न भएको छ । गत शनिबार सो संस्थाको शाखा कार्यालय नजिकै रहेको

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार?

काठमाडौं,माघ १२ ।  सुनचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य प्रतितोला  ४०० ले बढेर  ९४ हजार ४०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो । नेपाल

रसुवागढी नाका : आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

रसुवा,माघ १२। रसुवा भन्सार कार्यालय टिमुरेबाट ४ अर्ब ३३ करोडभन्दा बढी राजस्व संकलन हुँदा निर्यात शून्य भएको छ । यो साउनदेखि पुस मसान्तसम्ममा रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार

ठूला निक्षेपकर्ताले पैसा झिकेपछि निक्षेपमा संकुचन

सातामै १३.२२ अर्बले घट्यो काठमाडौं,माघ १२ । पछिल्लो ३ सातासम्म उच्च मात्रामा बढेको वाणिज्य बैंकहरूको कुल निक्षेप माघको पहिलो साता भने उच्च मात्रामा घटेको छ । माघको पहिलो साता २७