अर्थ

१९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तार

काठमाडौं, कार्तिक २८ । १९ वर्षपछि नेपालमा पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु भएको छ । २०५८ सालयता पेट्रोलियम पदार्थको उच्च माग बढ्दै गए पनि भण्डारण क्षमता बढाइएको थिएन ।

तातोपानी नाकासम्बद्ध व्यापारीको लगानी डुब्ने संकेत

तातोपानी, कात्तिक २८ । अर्बाै लगानी गरेर आयात गर्न लागिएका सामग्री समयमै चीनबाट नेपाल भित्र्याउन नसक्दा तातोपानी नाका हुँदै व्यापार गर्ने व्यवसायीका लगानी डुब्ने खतरामा पुगेको छ । सिजन सकिएपछि

नेपालमै रासायनिक मल कारखाना खोल्ने सरकारको तयारी

काठमाडौं कात्तिक २७ । सरकारले नेपालमै रासायनिक मल कारखाना खोल्ने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै रासायनिक मल उद्योग खोल्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा गरेका हुन्। कृषकहरुले रासायनिक मलको चरम

नेप्से दोहोरो अंकले बढ्यो, ४ अर्ब १८ करोडको कारोबार

काठमाडौं कात्तिक २७ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १०.८२ अंकले बढेको छ। बढेको बजार १७१८.४९ विन्दुमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स ३।२७ अंकले बढेर ३३८.८९

बिहीबार पनि घट्यो सुनको मूल्य

काठमाडौं कात्तिक २७ । बुधबारको भन्दा सुन तोलामा बिहीबार २ सय रुपैयाँले घटेको छ । बिहीबार कारोबार मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी

कोरोना रोकथाममा ७ अर्ब बजेट

काठमाडौं,कार्तिक २७। कोरोना रोकथाम शीर्षकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झन्डै ७ अर्ब रुपैयाँ निकासा पाएको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका

निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाउँछौं : अर्थमन्त्री पौडेल

काठमाडौं कात्तिक २६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाई अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग बुधबार भएको भेटमा अर्थमन्त्री पौडेलले

विभिन्न तीन परियोजनाका लागि ३८अर्ब लगानी स्वीकृत

काठमाडौं कात्तिक २६ । लगानी बोर्डले तीनवटा परियोजनाका लागि ३८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४५

चीनको नाकाबाट मालसामान सहजरूपमा ढुवानी गर्ने वातावरण मिलाउन महासङ्घको आग्रह

काठमाडौं कात्तिक २६ । व्यवसायीले चीनको नाकाबाट सहजरूपमा मालसामान ढुवानी गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन् । व्यवसायीको छाता सङ्गठन नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मङ्गलबार एक विज्ञप्ति जारी गरी