
काठमाडौं,मंसिर १८ । सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले सर्वाधिक २९ स्वर्ण पदक जित्दै शीर्ष स्थान कब्जा गरेको छ । च्याम्पियनसिपमा नेपालले थप २६ रजत र ६ कांस्य पनि जित्यो ।

काठमाडौं,मंसिर १५ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ । नेपाल, नेदरल्यान्ड र नामिबियाबिच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल

नुवाकोट,मंसिर १० । नुवाकोटमा सम्पन्न अन्तर पालिका स्तरीय विद्यालय पुरुष भलिबल प्रतियोगिताको प्रथम उपाधि दुप्चेश्वर गाउँपालिकाले हात पारेको छ । त्यस्तै दोस्रो हुन सफल तादि गाउँपालिका र तेस्रो हुन सफल

नुवाकोट,मंसिर ८ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताएका छन् । शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय

नुवाकोट,मंसिर ८ । जिल्लाको लिखु गाउँपालिकामा प्रथम अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता शुरु भएको छ । नुवकोट जिल्ला भलिवल संघको आयोजनामा भएको प्रथम अन्तरपालिका स्तरिय विद्यालय छात्र भलिबल प्रतियोगिता को उद्घाटन

काठमाडौं,मंसिर ५ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ । समूह ‘एच’ अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा

पोखरा,मंसिर ५ । पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ७ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिमको सहभागिता

काठमाडौँ,मंसिर ५ । नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन्

काठमाडौं,मंसिर ३ । अष्ट्रेलियाले ट्राविस हेडको शतकसँगै घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि हात पारेको छ । हैदराबादमा भएको फाइनल भिडन्तमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको