खेलकुद

मलेसिया नेपालसँग ६ विकेटले पराजित

काठमाडौं,चैत १६ । त्रिकोणात्मक टी–२० श्रृंखलामा मलेसिया नेपालसँग पराजित भएको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको हो । नेपालका लागि ओपनर आसिफ शेखले अर्धसतक

सुविधा सम्पन्न फुटबल मैदान बनाउदै तानसेन नगरपालिका

पाल्पा,चैत १६ । पाल्पामा सुविधा सम्पन्न फुटबल मैदान बन्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको’एक स्थानीय तह एक खेलकुद पूर्वाधार’ कार्यक्रम अन्तर्गत तानसेन नगरपालिकाले तानसेन नगरपालिका वडा नं ६

प्रथम हेरिटेज रिङ रेस्लिङ चैत्र १९ मा हुने, नुवाकोटे टाइगरसहित एक दर्जन खेलाडी भिड्दै

काठमाडौं,चैत १३ । प्रथम हेरिटेज रिङ रेस्लिङ प्रतियोगिता चैत्र १९ मा हुने भएको छ । आयोजक नेपाल रिङ रेस्लिङ संघले आइतबार पत्रकार सम्मेलन गर्दै यस सम्बन्धि जानकारी गराएको हो ।

नेपालको दोस्रो हार

काठमाडौं,चैत १२ । पपुवा न्युगिनी(पीएनजी)सँग एक दिवसीय खेलमा नेपालले फेरि दोस्रो हार व्यहोर्नुपरेको छ।  टस जितेर ब्याटिगं रोजेको नेपालले पीएनजीलाई जितका लागि २ सय ७९ रनको लक्ष्य दिएको थियो। सो लक्ष्य

भैरहवामा १२ करोडको नयाँ खेल मैदान बन्दै

भैरहवा,चैत १२ । सिद्धार्थनगर नगर पालिकाले नयाँ खेल मैदान बनाउन सुरु गरेको छ । करिब १२ करोडको लागत अनुमानसहित बिस्तृत परियोजना बनाएर बहुवर्षिय कार्यक्रम अन्तर्गत खेल मैदान निर्माण सुरु भएको

नेपाल पीएनजीसँग ६ रनले पराजित : रोहितको कीर्तिमानी शतक

काठमाडौं,चैत ११ । नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले कीर्तिमानी शतक प्रहार गरेको खेलमा नेपाल पराजित भएको छ। शुक्रबार कीर्तिपुर क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा रोहितले कीर्तिमानी

नुवाकोट पिपलटारमा खुल्ला फुटसल प्रतियोगिता हुने, मुख्यमन्त्रीले उद्घाटन गर्ने

नुवाकोट,चैत ११ । नुवाकाेटकाे पिपलटारमा क्लव स्तरीय खुल्ला फुटसल प्रतियाेगिता हुने भएकाे छ । पिपलटार फुटवल क्लव काे आयाेजनामा यहि चैत्र १९ गते उद्घाटन भई प्रतियाेगिता सञ्चालन हुने क्लवले जनाएकाे

नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं,चैत १० । नेपाल थाइल्यान्डसँग पराजित भएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको हो । थाइल्यान्डको चोनबरीमा बिहीबार साँझ भएको खेलमा नेपाल घरेलु टोली थाइल्यानसँग २–० गोलले पराजित

नेपाल खेलकुद महासंघ अर्घाखाँचीमा हेनरी

अर्घाखाँची,चैत ९ । नेपाल खेलकुद महासंघ अर्घाखाँचीको दोस्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले हेनरी बस्नेतको अध्यक्षतामा ४७ सदस्यीय नयाँ कर्यसमितिको चयन गरेको छ ।