खेलकुद

सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने

काठमाडौं पुस १७ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन् । चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट गण्डकीको लज्जास्पद हार, ९ खेलाडी शुन्यमा आउट

दाङ पुस १६ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकीले लज्जास्पद हार ब्यहोरेको छ । बिहिबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश नम्बर १ ले गण्डकीलाई १ सय ४०

सुदूरपश्चिम प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

दाङ पुस १६ । सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रदेश गरेको छ । स्पिनर कविताले प्रतियोगिताको महत्त्वपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरिन् । कविताले एकै ओभरमा

पहिलो टेस्टः न्यूजील्यान्डद्वारा पाकिस्तान १०१ रनले पराजित

न्यूजील्यान्ड पुस १५ । न्यूजील्यान्डमा सम्पन्न पहिलो टेस्ट क्रिकेटमा न्यूजील्यान्डले भ्रमणकारी टोली पाकिस्तानलाई रोमाञ्चक ढङ्गबाट १०१ रनले पराजित गरेको छ । न्यूजील्यान्ड विरुद्ध सशक्त प्रतिरोध गरेको पाकिस्तानी टोली अन्तिम दिनको

वागमती प्रदेशद्धारा गण्डकी प्रदेश पराजित,प्रदेश १ सेमिफाइनलमा

काठमाडौं पुस १५ । दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानस्थलमा भइरहेको प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा समूह ‘बी’ अन्तर्गत वागमती प्रदेशले गण्डकी प्रदेशलाई ६५ रनले हराएको छ।१५४ रनको

प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश १ द्धारा सुदूरपश्चिम ५ विकेटले पराजित

काठमाडौं पुस १० । प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । लगातारको दोस्रो जितसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ को विजयी सुरुवात

दाङ पुस १४ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ ले सुखद सुरुवात गरेको छ । मंगलबार भएको समुह बीको दोस्रो खेलमा बागमती प्रदेशलाई ४६ रनले पराजित गर्दै

साफ फुटबल बंगलादेशमा हुने

काठमाडौं पुस १४ । साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल

प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेटमा लुम्बिनीको सहज जित

दाङ पुस १२ । प्रधानमन्त्री कप महिला टी–ट्वान्टी कप क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सहज जित निकालेको छ । दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतवार भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशविरुद्ध ९