पर्यटन

हप्तामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेस हुँदै

काठमाडौं असोज ८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेस गर्ने भएको छ । मन्त्री योगेश

कोरोनाका कारण पशुपति क्षेत्र विकास कोषलाई वार्षिक साढे ३० करोड घाटा

काठमाडौं असोज ७ । कोरोनाका कारण पशुपति क्षेत्र विकास कोषलाई वार्षिक ३० करोड ५५ लाख रुपैयाँ घाटा लागेको छ । यो अवधिमा मन्दिर बन्द रहँदा घाटा व्यवहोर्नुपरेको कोषले जनाएको छ

हवाई भाडा महंगो हुनु स्वभाविक हो : मन्त्री भट्टराई

काठमाडौं असोज ७ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अहिलेको समयमा हवाई भाडा महंगो हुनु स्वभाविक भएको बताएका छन् । बुधबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा

अत्यावश्यक परे मात्रै सार्वजनिक सवारी साधनको प्रयोग गर्न विभागको आग्रह

काठमाडौं असोज ७ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा आवश्यक परे मात्र प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै विभागले गत असोज १ गतेदेखि सबै

आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं असोज ७। विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ बुधबार अन्त्येष्टि गरिएको छ । उनको बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार

पर्वतारोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं असोज ६ । सरकारले कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले हिम चितुवा उपनामले चिनिएका पर्वतारोही शेर्पाको राष्ट्रिय सम्मानका साथ

पर्यटकीय नयाँ गन्तव्य तीनधारे झरना

काठमाडौँ असोज ६ । काभ्रे जिल्लाको रोशी गाउँपालिका–२ काफल डाँडामा अवस्थित छ तीनधारे झरना । उक्त झरना काठमाडौं उपत्यकादेखि करीब ६० किलोमिटरको छोटो दूरीमा रहेको रमणीय झरना हो । काभ्रे

पोखराका पर्यटन व्यवसायी उत्साहित

पोखरा असोज ४ । यहाँका पर्यटन व्यवसायीमा केही उत्साह थपिएको छ । मुलुकको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि व्यवसायीहरु उत्साहित भएका हुन् । कोभिड–१९ महामारीका कारण विगत

आन्तरिक हवाई उडानको लागि ५० प्रतिशत टिकट बुकिङ भइसकेको व्यवसायीको दाबी

काठमाडौं असोज ३ । पूर्ण सिट क्षमतामा जहाज उडान पाइने भएपछि व्यवसायीले सोमवारदेखि जहाज उडाउने भएका छन् । अहिलेसम्म ५० प्रतिशत सिट बुकिङ भइसकेको उनीहरुको दाबी छ । आन्तरिक उडानका