पर्यटन

नेपाल एयरलाइन्सका यात्रुको कोरोना रिपोर्टमा समस्या देखिएपछि छानविन समिति गठन

काठमाडौं मंसिर ५ । नेपाल एयरलाइन्समार्फत उडान भरेका केही यात्रुको पिसिआर रिपोर्टमा समस्या देखिएर ३ पटकसम्म उडान रोकिएपछि स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको छ । स्वास्थ्य आपतकालीन तथा विपद

कोरोनाबाट होटेल संघ नेपालका निवर्तमान अध्यक्षको ज्यान गयो

काठमाडौं मंसिर ५ । कोरोना भाइरस संक्रमणका कारण होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको ज्यान गएको छ । उनी ७० वर्षका थिए । शाक्यको उपचारका क्रममा शुक्रबार

सौराहामा आवासीय पर्यटक कम

चितवन मंसिर ३ । दशैं बिदामा उत्साहजनक देखिएको सौराहाको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । यहाँ आएर घुम्ने र सोही दिन फर्किने पर्यटक देखिने गरेको भए पनि आवासीय पर्यटक न्यून

विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्छ : मन्त्री भट्टराई

काठमाडौं मंसिर २ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड

लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्टको रुपमा विकास गरिनेछ : मन्त्री भट्टराई

सोलुखुम्बु कात्तिक ३० । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थल स्थानीय सरकारलाई हस्तान्तरण गरिने बताएका छन् । खुम्बु–पासाङ ल्हामु गाउँपालिकामा निर्माण गरिएको पर्यटन सूचना केन्द्रको

रानीपोखरीको बालगोपालेश्वर बिहान ५ देखि साँझ ५ बजेसम्म खुल्ने

काठमाडौं कात्तिक ३० । यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ ।भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर

सबै पर्यटकीय क्षेत्र खुला गर्ने सरकारको निर्णय

काठमाडौं कात्तिक २८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गतिविधि हुने सबै क्षेत्र खुला गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले केवलकार, स्वीकृति दिएपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका

राराताल घुम्‍नको लर्को

काठमाडौं कात्तिक २८ । कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दसैंतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो

पर्यटकका लागि नेपाल आगमन अझै एक महिना बन्द

काठमाडौं कात्तिक २७ । विदेशी पर्यटकको लागि मंसिर ३० गतेसम्म नेपाल आगमन बन्द गर्ने निर्णय सरकारले गरेको छ। आगामी पुसबाट मात्रै पर्यटकले नेपाल भ्रमण गर्न पाउने भएका छन्। यसअघि मंसिर